Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

ओली र लेखकको बयान अर्को साता

२०८२ मंसिर २६

ताजा नेपाल

काठमाडौं । भदौ २३ र २४ गतेको घटना जाँचबुझ गर्न गठित आयोग बयानको अन्तिम चरणतिर पुगेको छ। अब आयोगले तीन जनाको मात्रै बयान लिन बाँकी छ। ती हुन्– प्रहरी महानिरीक्षक दानबहादुर कार्की, पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वप्रधानमन... थप हेर्नुहोस्

निर्वाचन वैशाखमा गर्दा उपयुक्त

२०८२ मंसिर २६

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ गतेको लागि घोषित प्रतिनिधि सभाको चुनाव आगामी वैशाखमा भए पनि स्वीकार्नुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत् शर्माले फागुन २१ गतेको निर्वाचन सार... थप हेर्नुहोस्

बलात्कार आरोपमा अष्ट्रेलियामा नेपाली युवा जेल चलान

२०८२ मंसिर २६

ताजा नेपाल

काठमाडौं। अष्ट्रेलियाको क्‍यानबेरामा रहेको एसीटी सुप्रिम कोर्टले युवतीमाथि बलात्कार गरेको अभियोगमा एक नेपाली युवालाई ३ वर्षको जेल सजाय सुनाएको छ । अदालतले ३१ वर्षीय अभिषेक तिमल्सिनालाई बलात्कारको दुई अभियोग र सहमत... थप हेर्नुहोस्

अर्बको चासो भएन, १३ करोडको चिन्ता

२०८२ मंसिर २६

ताजा नेपाल

काठमाडौं । भ्रष्टाचार जति गरे पनि पार्टीका नेतालाई बुझाएर पदको सुरक्षा गर्ने र झन उपद्रो मच्चाउने बहादुर मध्येका एक हुन् नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारी । जसले ९ तहमा रहँदा ११औं तहका प्रताबबाबु ति... थप हेर्नुहोस्

भ्रष्टाचारकी कुलदेवी बोकेर गन्हाउँदैछन् गगन

२०८२ मंसिर २६

ताजा नेपाल

काठमाडौं । कुनै पनि पद लिने फुट्ने भन्दा जुट्ने गर्नुपर्छ । समझदारी गर्दा उमेर समूह, पारिवारिक पृष्ठभूमि जति महत्व हुन्छ त्यो रुपमा कोइराला वंशबाट फुत्केको काँग्रेसले युवाको त्यो महत्वकांक्षा कति बुझ्यो ? युवा भनिएका गगन... थप हेर्नुहोस्

देउवासँगको भेटको परिणाम विस्तारै आउने छन्

२०८२ मंसिर २५

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर १९ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग महाराजगञ्जमा भएको भेटका परिणामहरू बिस्तारै आउने बताएका छन् । बिहीबार काठमाडौंमा सम्पादकहरूसँग आयोजित अन्तरक्रियाक... थप हेर्नुहोस्

हितेन्द्रलाई कुलमानले भने, मलाई रिजल्ट चाहिन्छ

२०८२ मंसिर २५

ताजा नेपाल

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनरागमन गरेका हितेन्द्रदेव शाक्यले ऊर्जामन्त्री कुलमान घिसिङलाई भेटेका छन् । भेटमा मन्त्री घिसिङले नतिजा देखाउने गरी काम गर्न निर्देशन दिए । जल तथा ऊर्जा आयोगमा ... थप हेर्नुहोस्

गोवामा ज्यान गुमाएका ५ नेपालीको शव नेपाल ल्याउने तयारी

२०८२ मंसिर २५

ताजा नेपाल

काठमाडौं । भारत गोवाको नाइट क्लबमा आगलागी हुँदा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुलेको छ । गत शनिबारको घटनामा पाँच नेपालीसहित २५ जनाले ज्यान गुमाएका थिए । गोवा प्रहरीका अनुसार ज्यान गुमाउने नेपालीहरुमा दाङका ३१ वर्षीय ... थप हेर्नुहोस्

पूर्वआईजीपी खापुङ र सचिव दुवाडीसँग आज आयोगमा बयान

२०८२ मंसिर २५

ताजा नेपाल

काठमाडौं । भदौ २३ र २४ गते जेनजी आन्दोलनमा भएका घटना जाँचबुझ आयोगले बिहीबार पूर्व प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र पूर्वगृहसचिव गोकर्णमणी दुवाडीसँग बयान लिने भएको छ। बयानका लागि बुधबार आयोगका अध्यक्ष गौरीबहादुर कार... थप हेर्नुहोस्

प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउने प्रधानमन्त्री कार्कीको घोषणा

२०८२ मंसिर २४

ताजा नेपाल

धुलिखेल । प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नहुने व्यवस्था गर्न आफू लागेको बताएकी छन् । बुधबार धुलिखेलमा आयोजित काठमाडौँ विश्वविद्यालयको ३१ औँ दीक्षान्त समारोहमा बोल्दै उनले विश्वविद्यालय... थप हेर्नुहोस्