Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

बालेनले भने, काठमाडौं महानगर बिक्रीमा छैन नेताज्यू

२०८० कार्तिक १६

ताजा नेपाल

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले काठमाडौं महानगरपालिका एक्लै भएपनि ‘नेपाल भनेर उभिने’ बताएका छन्। बुधबार सामाजिक सञ्जालमा फेसबुकमा स्ट्याटस लेख्दै बालेन्द्रले काठमाडौं महानगर बिक्रीमा छैन भनेका छन्। बालेन्द्र... थप हेर्नुहोस्

ओलीका अगाडि खुलेकी रामकुमारी

२०८० कार्तिक १६

ताजा नेपाल

काठमाडौं । एमालेको चियापानमा राजनीतिक दलका सबैजसो नेता तथा कार्यकर्ताको सहभागीता भए पनि एमालेबाटै विद्रोह गरी टृुक्रिएको नेकपा एकीकृत समाजवादीका नेताको सहभागितालाई विशेष महतवाका साथ हेरिएको छ । नेकपा एमाले, त्यसमा पनि वि... थप हेर्नुहोस्

संक्रमणकालीन न्यायसम्बन्धी विवाद टुंग्याउन जुट्ला सहमति

२०८० कार्तिक १६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संक्रमणकालीन न्याय सम्बन्धमा प्रमुख दलहरूबीच समझदारी बनेको बताएका छन्। बुधबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीहरूमाझ उनल... थप हेर्नुहोस्

कानुनी त्रुटी सच्याउने सर्वोच्चलाई मौका

२०८० कार्तिक १६

ताजा नेपाल

काठमाडौँ । राजनीतिक दलले अपराधीलाई च्याप्दा सिंगो दलीय व्यवस्थाप्रति नै घृणा फैलिएको छ । जघन्य अपराधका दोषीलाई कुनै हालतमा कैद सजाय माफी नहुने कानुनी प्रावधान छ । यति स्पष्ट व्यवस्थाका बाबजुद खुँडाले दिनदहाडै मान्छे काटे... थप हेर्नुहोस्

प्रहरीको गोली लागि भारतीय नागरिक घाइते

२०८० कार्तिक १५

ताजा नेपाल

काठमाडौँको गोठाटारमा प्रहरीले गोली चलाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर लागु औषध कारोबारीलाई पक्राउ गरेको हो । भारतको पश्चिम बंगाल घर भएका मोहम्मद करिमलाई गोली हानेर नियन्त्रणमा लिइएको उपत्य... थप हेर्नुहोस्

एमालेको चियापन

२०८० कार्तिक १५

ताजा नेपाल

काठमाडौँ । नेकपा एमालेले आज आयोजना गरेको चियापान कार्यक्रम सु्रु भएको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा चियापान कार्यक्रम सुरु भएको हो । एमालेले हिन्दुको महान चाड बडादसैंँ, तिहार, नेपाल संवत् र छठप... थप हेर्नुहोस्

चारदिने भ्रमण सकेर फर्किए महासचिव गुटेरेस

२०८० कार्तिक १५

ताजा नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी आज यहाँबाट प्रस्थान गरेका छन् । उनलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय ... थप हेर्नुहोस्

गुटेरेसको सुरक्षाकामा खटिएकाका असईको मृत्यु

२०८० कार्तिक १५

ताजा नेपाल

सोही दिन गुटेरेस हेलिकोप्टरमै फर्किएका थिए । ढुंगाना भने हिँडेर फर्किदा लेक लागेको कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए । एसपी थापाले भने, गएराति हिमालय भन्ने ठाउँमा पुगेपछि असई ढुंगानालाई श्वासप्रश्वास... थप हेर्नुहोस्

रिगलको आममाफीविरुद्धको आज सुनुवाइ

२०८० कार्तिक १५

ताजा नेपाल

काठमाडौं। सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) कैद मिनाह गरी आममाफी दिने निर्णयविरुद्धको सुनुवाइ मंगलबार पूरा नभएपछि बुधबार आज हुने भएको छ। न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा... थप हेर्नुहोस्

एक महिनामै टुंगियो द्रुत बस सेवाको नौटंकी

२०८० कार्तिक १५

ताजा नेपाल

काठमाडौँ । विना अध्ययन र पूर्व तयारी थालिएका काम दिर्घकालिन हुँदैनन् । भव्य रूपमा उद्घाटन गरी सञ्चालन गरिएको सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा बन्द भएको छ । संविधान दिवसको अबसर पारेर असोज ३ मा उद्घाटन गरिएको बस सेवा मह... थप हेर्नुहोस्