Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

कृषि विकास बैंकले सस्तोमा जग्गा लिलाम गरेको विरोधमा स्थानीय आन्दोलित

२०८१ पुष २६

ताजा नेपाल

सिरहा। कृषि विकास बैंक लहान शाखाले करोडौँको जग्गा सस्तोमा लिलाम गरेको भन्दै स्थानीय आन्दोलित भएका छन् । उनीहरूले बिहीबार घण्टौँसम्म टायर बाली लहानस्थित पूर्वपश्चिम राजमार्ग नै अवरूद्ध पारेका थिए । आन्दोलनकारीले कृषि विका... थप हेर्नुहोस्

हरित जलवायु कोषबाट मान्यता प्राप्त गर्ने नेपालको पहिलो वाणिज्य बैंक बन्यो एनआईएमबी

२०८१ पुष २६

ताजा नेपाल

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले ग्रीन क्लाइमेट फन्ड (जीसीएफ) बाट मध्यम आकारको श्रेणीमा मान्यता प्राप्त गर्न सफल भएको छ । यससँगै बैंक नेपालको पहिलो निजी क्षेत्रको संस्था र पहिलो वाणिज्य बैंक बन्न सफल भए... थप हेर्नुहोस्

अमेरिकामा हिउँमा कार चिप्लियो, २ नेपालीको मृत्यु

२०८१ पुष २६

ताजा नेपाल

एजेन्सी । अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा २ नेपालीको मृत्यु भएको छ। स्थानीय समयानुसार बिहीबार बिहान ७स्३० बजेतिर सेन्टरभ्यु ड्राइभमा रहेको विङ्गेट बाई विन्डह्याम होटलनजिकै रहेको पोखरीमा कार खस्दा चालक ५५ वर्षीय ... थप हेर्नुहोस्

काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुँदै रवि

२०८१ पुष २६

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने भएका छन्। काठमाडौँस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पनि मुद्दा परेकाले लामिछाने आज काठ... थप हेर्नुहोस्

रविको मुद्दामा आउला त आज अदालतको आदेश

२०८१ पुष २५

ताजा नेपाल

पोखरा। सूर्यदर्शन सहकारी ठगी मुद्दामा पक्राउ मुद्दामा आज आदेश आउने सम्भावना देखिएको छ। सो मुद्दाका सबालमा बादी प्रतिबादी दुवै पक्षको बहस सकिएको र आज सरकारी वकिल बहस गरेपछि आज आदेश आउन सक्ने देखिएको हो। बुधबार मुद्दाका आर... थप हेर्नुहोस्

सात बुँदे सम्झौताबाट पछि नहट्ने काँग्रेसको घोषणा

२०८१ पुष २५

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइप्रति विमति जनाएका छन्। बुधबार झापाको कचनकवलमा आयोजित नेपाली कांग्रेसको कचनकवल–सगरमाथा जागरण अभियान शुभारम्भ कार्यक्रममा बोल्... थप हेर्नुहोस्

संविधान संशोधनको एजेन्डाबाट ओली पछिहटपछि कांग्रेस रुष्ट

२०८१ पुष २५

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जे मन लाग्छ त्यसलाई सबैले स्वीकार गरिदिनुपर्छ । पार्टीमा त त्यो सम्भव होला तर अन्य पार्टीले ओलीको मनोमानी किन स्वीकार गर्ने ? नेपाली कांग्रेसका सभापति ... थप हेर्नुहोस्

लगातार छैटौं कारोबार दिनमा पनि शेयर बजारमा हरियाली

२०८१ पुष २४

ताजा नेपाल

काठमाडौं । बुधबार कारोबार रकमसहित सेयर बजार बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६.५३ अंक बढेको हो । यो वृद्धिसँगै परिसूचक २६५३ अंकमा कायम भएको छ । अघिल्लो दिन ५ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ६ अर्ब ४० करोडक... थप हेर्नुहोस्

कम्युनिष्टबाट विचलित दुई डाक्टर

२०८१ पुष २४

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेको संस्थापनकै वरपर रहेर मौकामा पदको स्वाद लिएका डा. भीम रावल पछिल्लो पटक नेपाली कम्युनिष्ट आन्दोलनबाट बाहिरएस्का छन् । यसअघिद्ध अवसर पाएरु पनि संविधानसभाबाट संविधान जारी भएपछि भारतीय स्वार्थमा मधेशम... थप हेर्नुहोस्

अन्तिम दिन थपियो चार डिईजीको जागिर

२०८१ पुष २४

ताजा नेपाल

काठमाडौं । राज्यले दिएको निर्देशन र संगठनले दिएको जिम्मेवारी इमान्दारपूर्वक पूरा गरेकै कारण सशस्त्र प्रहरीको सिफारिशलाई सरकारले स्वीकार गरी चार जना डिआईजीको म्याद एक वर्ष थप गरेको छ । प्रधानमन्त्री केपी ओली पार्टी केन्द्... थप हेर्नुहोस्