Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

आजको विदेशी मुद्राको विनिमय दर

२०८० भाद्र २४

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ४२ पैसा बिक्री दर... थप हेर्नुहोस्

बीपी : नायक कि खलनायक ?

२०८० भाद्र २४

ताजा नेपाल

 खगेन्द्र गिरि ‘कोपिला’ नेपाली समाजको चरित्र अचम्मको छ । कसैको खेदो खन्न थाल्यो भने खनेको खन्यै गर्छ । कसैको प्रशंसा गर्न थाल्यो भने उसको देवत्वकरण नै गरिदिन्छ । यो चरित्र नेपाली राजनीतिमा झन् बढी व्याप्त छ । कुनै... थप हेर्नुहोस्

हिमालय एयरलाइन्सले काठमाडौं—छिङ्डाओ उडान भर्ने

२०८० भाद्र २४

ताजा नेपाल

काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको छिङ्डाओमा सिधा उडान भर्ने भएको छ । आईतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै एयरलाइन्सले यसबारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा संस्कृति, प... थप हेर्नुहोस्

सानिमा इक्विटी फण्डले १८ प्रतिशत प्रतिफल दिने

२०८० भाद्र २४

ताजा नेपाल

काठमाडौं । सानिमा इक्विटी फण्डले इकाईधनिलाई दिने प्रतिफल दिने घोषणा गरेको छ । सानिमा क्यापिटलको म्युचुअल फण्ड अन्तर्गतको संचालित सानिमा इक्विटी फण्डले १८ प्रतिशत प्रतिफल दिने भएको छ । क्यापिटलको संचालक समितिको बैठकले ग... थप हेर्नुहोस्

माण्डु हाइड्रोको आईपीओ बाँडफाँट

२०८० भाद्र २४

ताजा नेपाल

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले भदौ १० गतेदेखि १३ गतेसम्म निष्काशन खुला गरेको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालय कमलादीमा आईपीओ बाँडफाँट गरिएको हो । सर्वसाधारणका लागि छुट्याइएको आ... थप हेर्नुहोस्

डाक्टर भगवान कोइराला अब वीर अस्पतालमा

२०८० भाद्र २४

ताजा नेपाल

काठमाडौँ । वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइरालाले अबदेखि वीर अस्पतालबाट सेवा दिनुहुनेछ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) बाट केहिदिन अघि मात्रै उहाँले अवकाश पाउनुभएको थियो । कोइराला... थप हेर्नुहोस्

सरकारी कर्मचारीलाई आइफोन प्रतिबन्ध

२०८० भाद्र २४

ताजा नेपाल

बेइजिङ। चीनले सरकारी निकायमा कार्यरत अधिकारीहरूलाई एप्पलको आईफोन र अन्य विदेशी ब्रान्डका मोबाइल फोनहरू प्रयोग नगर्न आदेश दिएको छ। सरकारी कर्मचारीलाई पनि कार्यालयमा ल्याउन निषेध गरिएको छ। पछिल्ला हप्ताहरूमा विभिन्न सरकारी... थप हेर्नुहोस्

मोरक्को भूकम्पमा मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

२०८० भाद्र २४

ताजा नेपाल

मोरक्को। गत शुक्रबार राति गएको भूकम्पमा मृत्यु हुनेको संख्या २००० नाघेको छ। भूकम्पले मोरक्कोमा ठूलो क्षति पुर्‍याएको छ, जसबाट मोरक्कोलाई पुनः प्राप्ति हुन लामो समय लाग्नेछ। अमेरिकी भूगर्भ सर्वेक्षणको रिपोर्ट अनुसा... थप हेर्नुहोस्

भक्तपुरमा दुर्घटना पत्नीको मृत्यु, पति घाइते

२०८० भाद्र २४

ताजा नेपाल

काठमाडौं । भक्तपुरमा तीनवटा सवारी आपसमा ठोक्किँदा २५ वर्षीया एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा उनका पति घाइते भएका छन्। शुक्रबार राति करिब आठ बजे सूर्यविनायक नगरपालिका ८ मा तीनवटा सवारी साधन आपसमा ठोक्किएर दुर्घटना हु... थप हेर्नुहोस्

मलंगवामा कर्फ्यु हटाउने तयारी

२०८० भाद्र २४

ताजा नेपाल

काठमाडौं । सर्लाही सदरमुकाम मलंगवाको अवस्था सामान्य बन्दै गएको छ। अवस्था सामान्य बन्दै गएकाले कर्फ्यु हटाउने तयारी स्थानीय प्रशासनले गरेको छ। दुई पक्षबीचको झडपले अवस्था तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले शनिबार साँझ पाँ... थप हेर्नुहोस्