Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

यस्तो छ सरकारले कुलमानलाई सोधेको स्पष्टीकरणमा

२०८१ पुष २३

ताजा नेपाल

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः स्पष्टीकरण सोधेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले सोमबार घिसिङलाई स्पष्टीकरण सोधेको हो । मन्त्रालयले उनीमाथि विभिन्न ८ वटा ब... थप हेर्नुहोस्

एका बिहानै ७ म्याग्निच्युडको भूकम्प

२०८१ पुष २३

ताजा नेपाल

काठमाडौं । भूकम्पका साना ठूला धम्का आइरहेको बेला आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् भरत कोइरालाले उ... थप हेर्नुहोस्

२६४० अंकमा पुग्यो सेयर बजार

२०८१ पुष २२

ताजा नेपाल

२२ पुस, काठमाडौं । सोमबार सेयर बजार उच्च अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४९.१२ अंक बढेसँगै २६४० अंकमा पुगेको छ । परिसूचकसँगै कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ८६ करोडको कारोबार भएकोमा आज ६ ... थप हेर्नुहोस्

हमास ३४ इजरायली बन्दी रिहा गर्न तयार भएको छ

२०८१ पुष २२

ताजा नेपाल

हमास विद्रोही इजरायलका २४ बन्दी रिहा गर्न सहमत भएको छ। हमास इजरायलसँगको युद्धविराम सम्झौताको एक भागको रूपमा ३४ बन्दीहरूलाई रिहा गर्न तयार रहेको जनाइएको हो। प्यालेस्टाइनी सञ्चारमाध्यमका अनुसार हमास युद्बविरामको अवस्थाम... थप हेर्नुहोस्

पुष्पाः२ले आमिर खानको दंगलको रेकर्ड तोडन मात्रै बाँकी अरु सबै तोड्यो

२०८१ पुष २२

ताजा नेपाल

पुष्पा २ः द रुलले बक्स अफिसमा हलचल मच्चाएको छ । अल्लु अर्जुन, रश्मिका मन्डन्ना र फहद फासिलको फिल्मले हिन्दी भाषामा ८०० करोडको आँकडा पार गरेर कीर्तिमान बनाएको छ भने भारतमात्रै १२०० करोड बढी कमाएको छ । यसबाहेक फिल्मले १... थप हेर्नुहोस्

चेक अनादर मुद्दामा : थुनामा राख्दा खर्च सरकारले बेहोर्नुपर्ने

२०८१ पुष २२

ताजा नेपाल

काठमाडौँ । सर्वोच्च अदालतले व्यक्तिवादी फौजदारी मुद्दामा प्रतिवादीलाई थुनामा राख्दा सिधा ९खाना० खर्चसमेत सरकारले नै बेहोर्नुपर्ने फैसला सुनाएको छ । यसअघि चेक बाउन्सजस्ता मुद्दामा व्यक्ति थुनामा राख्नु परेमा सिधा खर्च ... थप हेर्नुहोस्

सूचिना हत्या आरोपमा पक्राउ परेका गुरुङ कारागार चलान

२०८१ पुष २२

ताजा नेपाल

गोरखा । बारपाककी सूचिना घलेको हत्या आरोपमा पक्राउ परेका मन शम्जेर गुरुङ कारागार चलान भएका छन् । आइतबार जिल्ला अदालतको थुनछेक बहसपछिको आदेश अनुसार गुरुङलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाए... थप हेर्नुहोस्

हराएको एक सातापछि किशोर–किशोरी जंगलमा मृत भेटिए

२०८१ पुष २२

ताजा नेपाल

काठमाडौं । दैलेखमा एक साताअघि घरबाट भागेका किशोर–किशोरी मृत भेटिएका छन्। पुस १३ गते शनिबार हराएका उनीहरु पुस २१ आइतबार मृत फेला परेका प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार मृत भेटिनेमा भगवतीमाई गाउँपाल... थप हेर्नुहोस्

आज पनि एमाले केन्द्रीय कमिटी बैठक

२०८१ पुष २२

ताजा नेपाल

काठमाडौं– सत्तारूढ दल नेकपा एमालेको आइतबार सुरु भएको केन्द्रीय कमिटीे बैठक आज पनि जारी रहने छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिव... थप हेर्नुहोस्

माओवादी केन्द्रीय समिति बैठकमा आज सदस्यहरुले धारणा राख्ने

२०८१ पुष २२

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । हिजोबाट काठमाडौंको धुम्बाराहीस्थित एक ब्याङ्केटमा सुरु भएको बैठकमा आजबाट केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सुरु हुने उपाध्यक्ष एवम् प्रवक्ता अग... थप हेर्नुहोस्