Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सुनचाँदीको मूल्य बढ्यो

२०८० भाद्र ५

ताजा नेपाल

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला २५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ५ सय रुपियाँ र तेजावी सुन प... थप हेर्नुहोस्

शरणार्थी प्रकरणको दोस्रो चरण फुस्सा

२०८० भाद्र ५

ताजा नेपाल

काठमाण्डौं । सिंहदरबारभित्र बसेर आफ्ना नागरिकलाई नक्कली भुटानी शरणर्थी बनाएर हजम गर्नेहरूविरुद्ध चलेको कदम रोकिने स्थिति बन्दैछ । किनकि काँग्रेस सभापति शेरबहादुर देउवाले आफ्नी श्रीमती र बालकृष्ण खाँण पत्नी मञ्जु खाँणको ब... थप हेर्नुहोस्

काँग्रेसको अडान एमाले एक्लै 

२०८० भाद्र ५

ताजा नेपाल

काठमाण्डौ । आफ्नो पार्टीका तीनजना कारवाहीमा पर्ने माओवादीका उपाध्यक्ष कृष्ण महरा छानविनमा नपर्ने भएपछि काँग्रेसीहरू सरकारसँग तर्सेका छन् । वालकृष्ण खाँड, विजय गच्छेदार, डा.शुनिल शर्माका कमजोरी जति छन त्यो कृष्ण वहादुर मह... थप हेर्नुहोस्

कामना सेवाको ‘तिम्रै लागि’ मुद्दति र बचत खाता

२०८० भाद्र ५

ताजा नेपाल

काठमाडौं। कामना सेवा विकास बैंकले नयाँ निक्षेप योजना ल्याएको छ। पारिवारिक सम्वन्धलाई मजवुत बनाउदै आफ्नो प्रियजनमा खुशी र आफ्नोपन संचार गर्न भन्दै बैंकले ‘तिम्रै लागि’ मुद्धती र बचत खाता ल्याएको हो। पछिल्लो समय आफन्तपन र... थप हेर्नुहोस्

ग्लोबल आइएमई र बीओके क्यापिटल मर्ज

२०८० भाद्र ५

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल र साबिक बैंक अफ काठमाण्डूको सहायक कम्पनी बीओके क्यापिटल मार्केट एक आपसमा मर्ज भई ग्लोबल आइएमई क्यापिटलको नामबाट एकीकृत कारोबार सुरु भएको छ । ग्लोबल आइएमई... थप हेर्नुहोस्

भगवती हाइड्रोको आईपीओ आजदेखि निष्काशन खुला

२०८० भाद्र ५

ताजा नेपाल

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आज भदौ ५ गतेदेखि ८ गतेसम्म आईपीओ निष्काशन खुला गरेको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार कम्पनीले ७ लाख १२ हजार २ सय २० कित्ता शेयर ... थप हेर्नुहोस्

राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक एमालेद्वारा बहिष्कार

२०८० भाद्र ५

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजना गरेको सर्वदलीय बैठक नेकपा एमालेले बहिष्कार गरेको छ। अहिले शीतल निवासमा सर्वदलीय बैठक जारी छ। त्यसमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी भएको छैन। बैठकमा प्र... थप हेर्नुहोस्

उच्चस्तरीय समिति बनाउन दलहरु सहमत

२०८० भाद्र ५

ताजा नेपाल

काठमाडौं । त्रिभुवन विमानस्थल बाहिरबाट बरामद भएको सुन तस्करी प्रकरणमा उच्चस्तरीय समिति बनाउन दलहरुबीच सैद्धान्तिक सहमति जुटेको छ। सोमबार राति सिंहदरबारमा बसेको उक्त बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले उठाउँदै आएको उच्... थप हेर्नुहोस्

नारायणगढ मुग्लिन सडकको पहिरो पन्छाउन समय लाग्ने

२०८० भाद्र ५

ताजा नेपाल

काठमाडौं । नारायणगढ मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै पाँचरछ घण्टालाग्ने भएको छ। सोमबार राति करिब ८ः०० बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो। पहिरो पन्छाउन चार मेसिन लगातार प्रयोग भइरहेक... थप हेर्नुहोस्

आज राष्ट्रपतिको आह्वानमा सर्वदलीय बैठक

२०८० भाद्र ५

ताजा नेपाल

काठमाडौं। राजनीति जुँगाको लडाइँ भइरहेको बेला राष्ट्रपति रामचन्द्र पौडेलले आज सर्वदलीय बैठक आह्वान गरेका छन्। राष्ट्रपति पौडेलले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतासँग संसदको गतिरोधको बिषयलाई लिएर सर्बद... थप हेर्नुहोस्