Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

प्रहरीमाथि नै आक्रमण गरी लुटियो हतियार

२०८० भाद्र २३

ताजा नेपाल

काठमाडौं । ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गरेर सुनसरीमा अज्ञात समूहले हतियार लुटेको छ। यो घटना शुक्रबार मध्यराति भएको हो। प्रहरीका अनुसार सुनसरीको बर्जु गाउँपालिका(१ शुक्रबारेमा खटिएका दुई जना प्रहरीमाथि आक्रमण गरेर ह... थप हेर्नुहोस्

गृह मन्त्रालयका १० सहसचिव र उपसचिवको सरुवा

२०८० भाद्र २३

ताजा नेपाल

काठमाडौं । गृह मन्त्रालयले १० जना सहसचिव र उपसचिवको सरुवा गरेको छ। गृहले मातहतका १० प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहायक प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरिएको शुक्रबार जनाएको छ। उनीहरूको हालको पद, कार्यरत कार्यालय, सर... थप हेर्नुहोस्

आईजीपी कुवँर नेतृत्वमा प्रहरी अधिकारीहरू कोरिया जाने

२०८० भाद्र २३

ताजा नेपाल

काठमाडौं। नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर दक्षिण कोरियाको भ्रमणमा जाने भएका छन्। प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरको नेतृत्वमा उच्च प्रहरी अधिकारीसहित कोरिया भ्रमणमा जान लागेका हुन्। कोरियाली अन्तर्राष्... थप हेर्नुहोस्

बाँके बस दुर्घटनामा ७ जनाको ज्यान गयो

२०८० भाद्र २३

ताजा नेपाल

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका शमशेरगन्जमा रोकिराखेको ट्रकसँग बस ठोक्किँदा चालकसहित सात जनाको मृत्यु भएको छ । २५ जना घाइते छन् । राप्तीसोनारी–८ शमशेरगन्जमा शुक्रबार राति सवा ९ बजेतिर दुर्घटना भएको हो । दाङब... थप हेर्नुहोस्

बाह्य लगानी भित्र्याउन नेपालमा छिट्टै लगानी सम्मेलन गर्ने अर्थमन्त्रीको घोषणा

२०८० भाद्र २२

ताजा नेपाल

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्ने घोषणा गरेका छन् । सिंहदरवारमा आयोजित लगानी बोर्डको १२ औं वार्षिकोत्सवको अवसर पारेर उनले सो घोषणा गरेका हुन् । अर्थमन्त्री महतले विश्व बज... थप हेर्नुहोस्

आईपीओ निष्कासन गर्दै मीड सोलु हाइड्रोपावर

२०८० भाद्र २२

ताजा नेपाल

काठमाडौं । मीड सोलु हाइड्रोपावरले सर्वसाधारणका लागि साधारण सेयर आईपीओ भदौ २८ गतेदेखि निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर निष्कासन गर्ने भएको छ । सर्वसाधारणलाई छुट्... थप हेर्नुहोस्

प्रभु बैंकको मोबाईल बैंकिङ प्रयोग गर्दा डाटा शुल्क नलाग्ने

२०८० भाद्र २२

ताजा नेपाल

काठमाडौं । प्रभु बैंक लिमिटेडले नेपाल टेलिकम तथा एनसेलसँग सम्झौता गरी आफ्नो मोबाईल बैंकिङ सेवा डिजी प्रभु चलाउँदा ग्राहकको मोबाईलको डाटा खर्च नहुने सुविधा सञ्चालनमा ल्याएको छ । प्रभु बैंकले विशेष सुविधायुक्त ‘डाटा छैन ,... थप हेर्नुहोस्

एनआईसी एशियाको स्मार्टफोन जित्न सकिने अफर

२०८० भाद्र २२

ताजा नेपाल

काठमाडौं । एन आई सी एशिया बैंकले कनेक्ट आईपीएससँँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग ग्राहकहरुका लागि ‘फण्ड ट्रान्सफरमामा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ । सो अफर अन्तर्गत हरेक हप्ता एकजना भाग्यशाली म... थप हेर्नुहोस्

सिसिटिभी भिडिओले खोसियो काजीमानको अवार्ड

२०८० भाद्र २२

ताजा नेपाल

काठमाडौं । आफ्नै कार्यालयकी सहकर्मीसँग अमर्यादित गतिविधि गरेको सीसीटीभी फुटेज सार्वजनिक भएपछि इलामको माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई चार वर्षअघि दिइएको अवार्ड खोसिएको छ। अकाउन्ट विलिटी ल्याब... थप हेर्नुहोस्

विश्वकप छनोटमा अर्जेन्टिनाको सुखद सुरुवात, चम्किए मेस्सी

२०८० भाद्र २२

ताजा नेपाल

एजेन्सी । सन् २०२६ मा अमेरिका, क्यानाडा र मेक्सिकोमा हुने विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत दक्षिण अमेरिकी छनोटमा साविक विजेता अर्जेन्टिनाले सुखद सुरुवात गरेको छ। कप्तान लियोनल मेस्सीको उत्कृष्ट फ्री किक गोलबाट इक्वाडोर... थप हेर्नुहोस्