Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

किन चाहिन्थ्यो झगडाको ठूलो निहुँ ?

२०८२ मंसिर ८

ताजा नेपाल

काठमाडौं । आगोको बिउ र झगडाको निहुँ ठूलो चाहिँदैन भनेर त्यसै नेपाली उखान बनेको होइन रहेछ ।  टोखा नगरपालिका–९ मा मृत भेटिएको महिलाको ५ सयको विवादमा हत्या भएको खुलेको छ । सुरुमा प्रहरीले तेस्रो लिंगी महिलाको हत्या भएको बता... थप हेर्नुहोस्

सुमनराज अर्याल मुख्यसचिव नियुक्त

२०८२ मंसिर ८

ताजा नेपाल

काठमाडौं । सुमनराज अर्याल मुख्यसचिवमा नियुक्त भएका छन्। आजै बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिवमा नियुक्ति गरेको हो। मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हद पूरा गरेर मंसिर १० गते अनिवार्य अवकाशमा जाने भएपछ... थप हेर्नुहोस्

मुल गेटमै रोकिएपछि जेनजीका माग गेटमै छरपस्ट

२०८२ मंसिर ८

ताजा नेपाल

काठमाडौं । सिंहदरबार प्रवेश अनुमति नपाएपछि मिराज ढुंगाना, रवीकिरण हमालसहित २१ जना जेनजी समूहका सदस्यहरूले सोमबार सिंहदरबारको मुख्य गेटमै आफ्नो मागपत्र टाँसेका छन्। सोमबार उनीहरूले संविधान खारेजीदेखि लिएर निर्वाचन आयोगमा ... थप हेर्नुहोस्

ईश्वर कार्की एआईजीमा बढुवा

२०८२ मंसिर ८

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीका रिक्त डीआईजी ईश्वर कार्की अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा सिफारिस समिति सिफारिस अनुसार उनलाई बढुवा गर्ने निर्णय गरेको हो। कोसी प्रदेशका प्र... थप हेर्नुहोस्

जेनजी मुभमेन्टले माग्यो प्रधानमन्त्री कार्कीको राजीनामा

२०८२ मंसिर ८

ताजा नेपाल

जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेको छ। मुभमेन्टले मन्त्रीहरूमाथि आर्थिक अनियमितता, गैरकानुनी कर छुट र पदको दुरुपयोगको आरोप लगाएको छ। जेनजी मुभमेन्टले सरकारलाई बहिस्कार गर्न र सुशीला ... थप हेर्नुहोस्

सुर्खेत , काँक्रेविहारमा मृत भेटिएका युवायुवतीको पहिचान खुल्यो

२०८२ मंसिर ८

ताजा नेपाल

८ मंसिर, सुर्खेत । सुर्खेतको काँक्रेविहार जंगलमा मृत भेटिएका युवायुवतीको पहिचान खुलेको छ । मृतक युवती वीरेन्द्रनगर–१०, खजुराकी १६ वर्षीया दीपिका चौधरी र युवक जुम्लाको कनका सुन्दरी गाउँपालिका–७ का १८ वर्षीय नरेश खत्री ... थप हेर्नुहोस्

बलिउड अभिनेता धर्मेन्द्रको निधन

२०८२ मंसिर ८

ताजा नेपाल

बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा सोमबार अपराह्न आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। बलिउड फिल्म निर्माता करण जोहरले धर्मेन्द्रको निधन पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्... थप हेर्नुहोस्

विष्णुको हातमा छ एमालेको भावी नेतृत्व

२०८२ मंसिर ८

ताजा नेपाल

काठमाडौं । जेनजी आन्दोलनको रापतापमा एक वर्ष अघिनै महाधिवेशन गर्न लागेको नेकपा एमालेभित्र भावी नेतृत्वको बहस चुलिएको छ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल आठौँ महाधिवेशनदेखि नै केपी शर्मा ओलीनिकट छन्। आठौँ महाधिवेशनमा ... थप हेर्नुहोस्

जसपाका ६ नेता प्रचण्डसँग मिल्ने

२०८२ मंसिर ७

ताजा नेपाल

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी जसपाका ६ जना नेता नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन्। जसपा संघीय परिषद् सदस्य राजेन्द्र श्रेष्ठ, उपाध्यक्षद्वय रणध्वज लिम्बु कन्दङ्वा र परशुराम बस्नेत लगायत... थप हेर्नुहोस्

रास्वपामा पहिरो जानेक्रम रोकिएन काठमाडौंका सभापतिले पनि छाडे

२०८२ मंसिर ७

ताजा नेपाल

काठमाडौं । कुनै बेला आम जनताको वाहवाही पाएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई यतिबेला नेता तथा कार्यकर्ताले धमाध साथ छोड्न छालेका छन् । यही बेला काठमाडौं जिल्ला कार्यसमितिका सभापति प्रदीप वि... थप हेर्नुहोस्