Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

मन्त्रिपरिषद हेरफेरको तयारी

२०८० श्रावण २८

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन् । जनमत पार्टी सरकारमा सहभागी हुने भएपछि प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद हेरफेर गर्न लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले आ... थप हेर्नुहोस्

सुन तस्करी र संसद अवरोधबारे एमालेले धारणा सार्वजनिक गर्ने

२०८० श्रावण २८

ताजा नेपाल

काठमाडौं। क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति गठनको माग गर्दै लगातार संसद अवरुद्ध पार्दै आएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सोही विषयमा स्पष्ट पार्न विशेष पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ। एमाले... थप हेर्नुहोस्

डिजेल चोरीको घटनामा आयल निगम गण्डकीका प्रमुख निलम्बित

२०८० श्रावण २७

ताजा नेपाल

पोखरा । नेपाल आयल निगम गण्डकी प्रदेश कार्यालयबाट डिजेल चोरी गरी बिक्रीका लागि लैजाँदै गरेको घटनामा नाम जोडिएका कार्यालय प्रमुख चित्तरञ्जन दासलाई निलम्बन गरिएको छ । घटनाको छानबिन नसकिँदासम्मका लागि निगम गण्डकी प्रदेश कार्... थप हेर्नुहोस्

सुनिल शर्मालाई स्वागत गर्न खादा लिएर पुगे प्रसाईं

२०८० श्रावण २७

ताजा नेपाल

काठमाडौं । कांग्रेस सांसद सुनिल शर्मालाई थुनामुक्त गर्न अदालतले आदेश दिएपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं हतारिँदै जिल्ला अदालतको दैलोमा पुगे । खादासमेत बोकेर गएका उनले शर्मालाई त्यहाँ स्वागत गर्न भने पाएनन् । जिल्ला अद... थप हेर्नुहोस्

शिक्षा व्यापारीको आन्दोलन स्थगित

२०८० श्रावण २७

ताजा नेपाल

काठमाडौं । शिक्षाका नाममा व्यापार चलाइरहेका निजी विद्यालयहरूले प्रस्तावित शिक्षा विधेयकविरुद्ध गरेको आन्दोलनको कार्यक्रमहरू फिर्ता लिएका छन्। शुक्रबार सरकारको तर्फबाट आन्दोलनरत पक्षका माग सम्बोधन गर्ने प्रतिवद्धता आएको भ... थप हेर्नुहोस्

देशैभर भारी वर्षाको सम्भावना, सतर्क रहन चेतावनी

२०८० श्रावण २७

ताजा नेपाल

काठमाडौं । शनिबार बिहान काठमाडौं उपत्यकासहित देशभर विभिन्न स्थानमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार अहिले बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थान तथा ... थप हेर्नुहोस्

कानूनमन्त्री गुरुङको स्वास्थ्यमा क्रमिक सुधार

२०८० श्रावण २७

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ। बिहीबार बिहान एक्कासि रक्तचाप घटेपछि महराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्... थप हेर्नुहोस्

मान्यज्यूलाई बाहिरै राखेर अनुसन्धान गर्न निर्देशन

२०८० श्रावण २७

ताजा नेपाल

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा चिकित्सा शिक्षाको ‘योग्यता’ हासिल गरेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई अदालतले हिरासतमा राख्न अस्वीकार गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूर... थप हेर्नुहोस्

युद्धको बीचमा सैन्य अधिकारीहरूलाई बर्खास्त

२०८० श्रावण २७

ताजा नेपाल

किभ। युद्धको बीचमा कुनै देशका सैन्य अधिकारीहरूलाई हटाउने घटनाहरू विरलै देख्न सकिन्छ। यदि यस्तो भयो भने त्यसको पछाडि केही ठोस कारण हुनुपर्छ। यस्तै घटना अहिले युक्रेनमा देखिएको छ, जहाँ राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्... थप हेर्नुहोस्

संयोगमात्रै हो त सुनिल शर्माको गिरफ्तारी

२०८० श्रावण २६

ताजा नेपाल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सय किलो बढी सुन तस्करी प्रकरणमा चर्को आवाज उठाउने सत्तारुढ दलका सांसदहरूमध्ये एक थिए– डा।सुनिल शर्मा। नेपाली कांग्रेसका सांसद शर्मा सुन तस्करी प्रकरणमा उपप्रधान एवं गृहमन्... थप हेर्नुहोस्