Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

अखिल क्रान्तिकारीमा उमेर हद लगाउने प्रस्ताव पारित

२०८१ पुष १५

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) मा उमेर हद लगाउनुपर्ने प्रस्तावको पक्षमा बहुमत देखिएको छ। अखिल क्रान्तिकारीमा उमेर हद लागू गर्ने कि नगर्ने भनेर शनिबार गरिएको मतदानमा उमेर... थप हेर्नुहोस्

सहकारी संस्था नियमन गर्न प्राधिकरण गठन गरिने

२०८१ पुष १५

ताजा नेपाल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन्। सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका हुन्। “राष्ट्रपति पौडेलले नेपाल... थप हेर्नुहोस्

प्रचण्डतिर इसरा गर्दै धाक-धक्कु लगाउने दिन गए – ओली

२०८१ पुष १४

ताजा नेपाल

१४ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्काको काँधमा चढेर राज गरिरहने दिन सकिएको दाबी गरेका छन् । आइतबार नेकपा एमाले, पर्सा कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन क्रममा उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पु... थप हेर्नुहोस्

भ्रष्टाचार आरोपमा प्रचण्डसहित १३ जनाविरुद्ध अख्तियारमा उजुरी

२०८१ पुष १४

ताजा नेपाल

काठमाडौं । युवराज पौडेल सफलले माओवादी लडाकू शिविरमा भएको घोटालाबारे छानविन गर्न माग गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव वर्षमान पुन, जनार्दन ... थप हेर्नुहोस्

सहकारीसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी, अब पीडितले पाउलान त न्याय

२०८१ पुष १४

ताजा नेपाल

काठमाडौं स् राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी ठगीमा परेका पीडितहरूले रकम फिर्ता पाउनेगरी सरकारले ल्याएको अध्यादेश जारी गरेका छन्। राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार आइतबार राष्ट्रपति पौडेलले स... थप हेर्नुहोस्

काठमाडौँको सेतोपुलमा सामूहिक बलात्कार, दुई जना पक्राउ

२०८१ पुष १४

ताजा नेपाल

काठमाडौँ । काठमाडौँको सेतोपुलमा सामूहिक बलात्कार भएको छ । १७ वर्षीया किशोरीलाई दुई जना किशोरले डेरामा लगेर बलात्कार गरेका हुन् । बलात्कारमा संलग्न दुवैलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको नारायण नगरपाल... थप हेर्नुहोस्

हेलिकप्टरमा चरा ठोक्कियो, साँगामा आकस्मिक अवतरण

२०८१ पुष १४

ताजा नेपाल

१४ पुस, काठमाडौं । लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्किँदा साँगामा आकस्मिक अवतरण गर्नु परेको छ । हेलि एभरेष्टको ९ एन–एकेजी हेलिकप्टरमा चरा ठोक्किएको र पाइलटले थप जोखिम नलिई सुरक्षित स्थानमा अवतरण गराए... थप हेर्नुहोस्

पाइपलाइनबाट पेट्रोल र मट्टीतेल आयात सुरु

२०८१ पुष १४

ताजा नेपाल

काठमाडौँ — भारतको मोतीहारीदेखि बाराको अमलेखगन्जसम्म पाइपलाइनबाटै पेट्रोलियम पदार्थ आयात गर्न परीक्षण सुरुवात भएको छ । यसका लागि पेट्रोलियम पाइपलाइन विस्तार पूरा भएसँगै परीक्षण थालिएको हो । मोतीहारी–अमलेखगन्ज पेट्रोलिय... थप हेर्नुहोस्

रुसको युद्धमा मारिने नेपालीले त्यहींको सेनासरह क्षतिपूर्ति पाउने भएका छ

२०८१ पुष १४

ताजा नेपाल

युद्धका बेला सूचना थाहा पाउन बडो गाह्रो हुँदो रहेछ, हामीले सोच्ने कुरा र फिल्डको वास्तविकता नै फरक देखियो । सन् २०२३ अगस्टदेखि सेप्टेम्बरसम्म धेरै समूह भर्ना भएका रहेछन्, सबैको करार सकिएकाले पनि अब बसिराख्दा समस्या हुन्छ... थप हेर्नुहोस्

काले – काले मिलेर खाउँ भाले सक्नेलाइ पद छैन, श्रीमान र कार्यकर्तालाइ नियुक्ति

२०८१ पुष १४

ताजा नेपाल

१४ पुस, हेटौंडा । बागमती प्रदेशका सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले भागबन्डा गरेर मन्त्रीका श्रीमानदेखि गाउँका कार्यकर्तासम्मलाई राजनीतिक नियुक्ति दिलाएका छन् । नियुक्तिको सूचीमा कांग्रेस नेता एवम् ... थप हेर्नुहोस्