Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

आईपीओ निष्कासन गर्दै मीड सोलु हाइड्रोपावर

२०८० भाद्र २२

ताजा नेपाल

काठमाडौं । मीड सोलु हाइड्रोपावरले सर्वसाधारणका लागि साधारण सेयर आईपीओ भदौ २८ गतेदेखि निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर निष्कासन गर्ने भएको छ । सर्वसाधारणलाई छुट्... थप हेर्नुहोस्

प्रभु बैंकको मोबाईल बैंकिङ प्रयोग गर्दा डाटा शुल्क नलाग्ने

२०८० भाद्र २२

ताजा नेपाल

काठमाडौं । प्रभु बैंक लिमिटेडले नेपाल टेलिकम तथा एनसेलसँग सम्झौता गरी आफ्नो मोबाईल बैंकिङ सेवा डिजी प्रभु चलाउँदा ग्राहकको मोबाईलको डाटा खर्च नहुने सुविधा सञ्चालनमा ल्याएको छ । प्रभु बैंकले विशेष सुविधायुक्त ‘डाटा छैन ,... थप हेर्नुहोस्

एनआईसी एशियाको स्मार्टफोन जित्न सकिने अफर

२०८० भाद्र २२

ताजा नेपाल

काठमाडौं । एन आई सी एशिया बैंकले कनेक्ट आईपीएससँँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग ग्राहकहरुका लागि ‘फण्ड ट्रान्सफरमामा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ । सो अफर अन्तर्गत हरेक हप्ता एकजना भाग्यशाली म... थप हेर्नुहोस्

सिसिटिभी भिडिओले खोसियो काजीमानको अवार्ड

२०८० भाद्र २२

ताजा नेपाल

काठमाडौं । आफ्नै कार्यालयकी सहकर्मीसँग अमर्यादित गतिविधि गरेको सीसीटीभी फुटेज सार्वजनिक भएपछि इलामको माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई चार वर्षअघि दिइएको अवार्ड खोसिएको छ। अकाउन्ट विलिटी ल्याब... थप हेर्नुहोस्

विश्वकप छनोटमा अर्जेन्टिनाको सुखद सुरुवात, चम्किए मेस्सी

२०८० भाद्र २२

ताजा नेपाल

एजेन्सी । सन् २०२६ मा अमेरिका, क्यानाडा र मेक्सिकोमा हुने विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत दक्षिण अमेरिकी छनोटमा साविक विजेता अर्जेन्टिनाले सुखद सुरुवात गरेको छ। कप्तान लियोनल मेस्सीको उत्कृष्ट फ्री किक गोलबाट इक्वाडोर... थप हेर्नुहोस्

किन पुगिन् मानुषी बालकोट

२०८० भाद्र २२

ताजा नेपाल

काठमाडौं । नेपाल समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराईले संसद्‍को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालकोट पुगेर भेटेकी छन्। शुक्रबार बिहान पति जिकेन्द्र श्रेष्ठसहित ओलीसँग संवादका ल... थप हेर्नुहोस्

त्रिवि शिक्षण अस्पतालमा स्टाफ नर्सका लागि विज्ञापन आह्वान

२०८० भाद्र २२

ताजा नेपाल

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगन्जले ५० जना स्टाफ नर्स माग गरेको छ। विश्वविद्यालयले शुक्रबार सूचना जारी गर्दै संस्थानअन्तर्गतका शिक्षण अस्पताल टिचिङ केन्द्रहरूमा अस्थायी सेवामा ... थप हेर्नुहोस्

श्रम मन्त्रालयले भन्यो, कोरियामा मौसमी कामदार पठाउने सम्झौता भएको छैन

२०८० भाद्र २२

ताजा नेपाल

काठमाडौँ । कोरियामा मौसमी कामदारले पनि अवसर पाउने बजारमा हल्ला चलिरहेको बेला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरियासँग मौसमी कामदार पठाउने कुनै पनि सम्झौता नभएको जनाएको छ । कोरियासँग रोजगार अनुमति प्र... थप हेर्नुहोस्

बलात्कारपीडित महिला १० वर्षदेखि न्याय खोज्दै

२०८० भाद्र २२

ताजा नेपाल

काठमाडौँ — झापाको सतासीधाममा जन्मिएकी ४६ वर्षीया उनी सात दाजु र दुई दिदीकी कान्छी बहिनी हुन् । कक्षा ५ पढेपछि उनको शिक्षामा बाआमाले खर्च धान्न नसक्ने भए । चिनजानकी एक दिदीसित २०५० सालमा काठमाडौं आइन् । गौशालामा बसेर स... थप हेर्नुहोस्

कोशी प्रदेशमा मध्यावधि हुने लगभग पक्का

२०८० भाद्र २२

ताजा नेपाल

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई सर्वोच्च अदालतले पदमुक्त गरेको छ । उनलाई पदमुक्त गरेको अदालतले संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेशसभामा रहेको ठूलो दल एमालेको संसदीय दलका नेता हिक्मतकुमार कार्... थप हेर्नुहोस्