Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सिलिन्डर पड्किएर धरानमा घर जल्यो

२०८० भाद्र २१

ताजा नेपाल

सुनसरीको धरान उपमहानगर–१५ बाझगरास्थित मदन आश्रित मार्गमा बिहीबार बिहान आगलागी हुँदा एक घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । आफन्त भेला भएर दर खाने तयारी भइरहेका बेला ग्यास सिलिन्डर अचानक पड्किँदा घरमा आगलागी भएको घरधनी स... थप हेर्नुहोस्

वडाध्यक्षको निधनमा भोलि काठमाडौं महानगरपालिकामा शोक बिदा

२०८० भाद्र २१

ताजा नेपाल

काठमाडौँ — काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्षको निधनमा शुक्रबार महानगरमा शोक बिदा दिइने भएको छ । काठमाडौं महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजालको असामयिक निधन भएकाले शुक्रबार काठमाडौं महानगर र अन्तर्गतका का... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंक र ग्रेटवाल मोटर्सवीच संझौता

२०८० भाद्र २१

ताजा नेपाल

काठमाडौं । ग्रेटवाल मोटर्सको विद्युतीय र इन्धन गाडी खरिद गर्न ग्लोबल आइएमई बैंकले ऋण दिने भएको छ। यसका लागि ग्लोबल आइएमई बैंक र भि जि इम्पेक्स (जिडब्लुएम नेपाल) बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। बैंक र भि जि इम्पेक्स... थप हेर्नुहोस्

सेयर बजारमा २८.९२ अंकको पहिरो, २०३ कम्पनीको सेयर मूल्य घट्यो

२०८० भाद्र २१

ताजा नेपाल

काठमाडौं । सेयर बजार राताम्मे बनेको छ । कारोबारको सुरुदेखि नै बजारमा देखिएको गिरावट अन्तिम समयसम्म पनि कायमै रह्यो । बजार मापन गर्ने सूचक २८.९२ अंकले घटेर परिसूचक ९१३२.४५ बिन्दुमा रोकिएको छ । २७६ कम्पनीको ३७ लाख ६९ हजार... थप हेर्नुहोस्

प्रभु बैंकका १४ जना सिनियरसहित १४८ कर्मचारी जागिर छाडे

२०८० भाद्र २१

ताजा नेपाल

काठमाडौं। १४ जना सिनियरसहित १४८ जना कर्मचारीले प्रभु बैंक छाड्ने निर्णय गरेका छन् । बैंकले कर्मचारी कटौति गर्ने उदेश्यले ल्याएको स्वेच्छिक अवकाश योजनामा १४८ जना कर्मचारी सहभागी भएका हुन् । म्यानेजर तहदेखि माथिका १४ जना ... थप हेर्नुहोस्

हाथवे इन्भेष्टमेन्टको आईपीओ आजदेखि निष्काशन खुला

२०८० भाद्र २१

ताजा नेपाल

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले आज भदौ २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको छ । कम्पनीले जारी पूँजी १ अर्ब १७ करोड रुपियाँको १२.५० प्रतिशत अर्थात् १४ करोड ६२ लाख ५० हजार रुपियाा बराबर... थप हेर्नुहोस्

सकुन्तला श्रीमानको इजलासमा सन्दीपको मुद्दा

२०८० भाद्र २१

ताजा नेपाल

काठमाडौं। सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा विचाराधीन बलात्कार सम्बन्धी मुद्दाको अन्तिम सुनुवाइका लागि बिहीबार न्यायाधीश सकुन्तला कार्कीको इजलासमा पेशी तोकिएको छ। विभिन्न बहानामा सर्दै आएको यो मुद्दाको अन्ति... थप हेर्नुहोस्

वडाध्यक्ष रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा

२०८० भाद्र २१

ताजा नेपाल

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा राखिएको छ। सभागृह पुगेर मेयर बालेन शाहले रिजालको पार्थिव शरीरमा काठमाडौं महानगरको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे... थप हेर्नुहोस्

काठमाडौं महानगरका वडाध्यक्ष मुकुन्द रिजालको डेंगुबाट निधन

२०८० भाद्र २१

ताजा नेपाल

ठमाडौं । काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उनको बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको वडासचिव प्रकाश खड्काले बताए । डेंगु संक्रमणपछि उनी ग्राण्डी अस्पतालमा उपचार गर... थप हेर्नुहोस्

बालुवाटारमा तीन नेता

२०८० भाद्र २१

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। उनीहरूबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारम... थप हेर्नुहोस्