Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

करोडौं विदेशी मुद्रासहित विमानस्थलबाट समातिए ४ भरिया

२०८० श्रावण ४

ताजा नेपाल

काठमाडौँ । काठमाडौंबाट दुबई जान लागेका ४ जनालाई सवा करोड नेपाली रुपैयाँ बराबरका विदेशी मुद्रासहित पक्राउ गरेको छ । बुधबार राति काठमाडौंको त्रिभुवन विमानस्थलबाट हिमालय एयरलाइन्सको जहाजबाट दुबई जान लागेका सन्तोष पन्थी, दिप... थप हेर्नुहोस्

छिर्छ हजुर छिर्छ नेपालको भन्सारबाट हात्ति पनि छिर्छ

२०८० श्रावण ४

ताजा नेपाल

काठमाडौँ । सिरियल किलर चाल्र्स सोभराजले त्यसै भनेका होइनन् नि नेपालको भन्सारबाट हात्ति छिर्छ भनेर । श्रमिकले ल्याएका एक थान मोबाइल पत्ता लगाउने भन्सारमा किलोका किलो सुन पत्तो लाग्दैन । हङकङबाट ल्याएर अन्तर्राष्ट्रिय विमा... थप हेर्नुहोस्

शसस्त्रले ठूलो पद खोज्दा सानाका दिन फक्र्यो

२०८० श्रावण ३

ताजा नेपाल

काठमाण्डौ । भर्ना भएको दुई दशकसम्म एउटै पदमा रहनु पर्दा कसको मन सन्तुष्ट रहला ? सरकारका निकट रहेका मान्छेहरू ठूलैको भलाईका लागि चासो दिने गर्छन् । तर यस पटक गृहमन्त्री नारायणकाजी श्रेष्ठले ठूलाको भन्दा सानाको कल्याण गर्द... थप हेर्नुहोस्

प्रधानमन्त्री बलियो बन्न कसको पद खोसिन्छ ?

२०८० श्रावण ३

ताजा नेपाल

काठमाण्डौ । जसले माफिया र दलालहरूलाई तह लगाउन प्रयास गर्छ उसैलाई पदवाट घोक्र्याने जनवाद माओवादीमा लागू हुने अवस्था छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्प कमल दाहलको पद जोगाउन त्याग गर्न सक्ने जनयूद्धका लडाकु त्यहाँ छ... थप हेर्नुहोस्

लगानी बढाउन भारतीय लगानीकर्तालाई अर्थमन्त्रीको आह्वान

२०८० श्रावण ३

ताजा नेपाल

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्बर रहेकाले निर्धक्कसँग लगानी गर्न आह्वान गरेका छन् । भारतको गुजरात चेम्बर अफ कमर्सले मङ्गलबार गुजरातमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्द... थप हेर्नुहोस्

एक सय रुपैयाँमा कम्पनी दर्ता हुने

२०८० श्रावण ३

ताजा नेपाल

काठमाडौं । सरकारले नयाँ कम्पनी दर्ता शुल्कमा छुट दिने निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले कम्पनी दर्ता शुल्कसँगै पुँजीवृद्धि शुल्कमा पनि छुट दिने निर्णय गरेको हो । बजेटमा गरिएको घोषणा कार्यान्वयनका... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य बढ्यो

२०८० श्रावण ३

ताजा नेपाल

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ६ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १३ हजार १ सय रुपियाँ र तेजावी सुन प्... थप हेर्नुहोस्

प्राइम बैंकको साढे १३ लाख कित्ता संस्थापक सेयर बोलकबोलमा बिक्री गर्ने

२०८० श्रावण ३

ताजा नेपाल

काठमाडौं। प्राइम कमर्सियल बैंक लिमिटेडले केही संस्थापकले बिक्री गर्न खोजेको सेयर बोलकबोलमार्फत बेच्ने भएको छ। बैंकले १३ लाख ५० हजार १० कित्ता संस्थापक सेयर मूल्य बढाबढ (बोलकबोल) गरि बिक्री गर्ने भएको हो। सेयर खरिद गर्न ... थप हेर्नुहोस्

बुढीगण्डकी आयोजना कार्यालयको आज उद्घाटन

२०८० श्रावण ३

ताजा नेपाल

काठमाडौं । बूढीगण्डकी जलविद्युत आयोजना फिल्ड कार्यालयको आज उद्घाटन हुने भएको छ। गोरखाको गण्डकी गाउँपालिका–८ सिउरेनीटारमा रहेको फिल्ड कार्यालयको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। सिउर... थप हेर्नुहोस्

सभापतिलाई घेराउ गर्ने गगनको रणनीति

२०८० श्रावण ३

ताजा नेपाल

काठमाडौँ । काँग्रेसभित्र गुम्सिएको असन्तुष्टि पोखिन मैदान खडा भएको छ । पार्टीको वैचारिक र सांगठनिक धरातल उठाउन भन्दै महामन्त्री गगन थापाले एकवर्षे कार्यतालिका कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा प्रस्ताव गरेपछि सभापति श... थप हेर्नुहोस्