Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

धर्मका आडमा धन्दा चलाउने भूपति (पीडितकी आमाकाे बयानसिहत)

२०८० श्रावण ३

ताजा नेपाल

काठमाडौं । समाजलाई बाटो देखाउने र सामाजिक सद्भाव कायम गर्ने काम धर्म गुरुहरुको हो । जसलाई समाजमा बौद्धिक, धार्मिक र सामाजिक अभियन्ताका रुपमा लिइन्छ । तर धर्मका नाममा स्थापित चरित्रहरुले आफ्नो मर्यादालाई भुल्दा बेलाबखत बद... थप हेर्नुहोस्

शेयर बजारमा ९.९१ अंकको सुधार, साढे ३ अर्बको कारोबार

२०८० श्रावण २

ताजा नेपाल

काठमाडौं । शेयर बजार लगातार तीन दिनदेखि बढिरहेको छ । यसैक्रममा बजार आज पनि बढेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ९.९१ अंकले बढेको छ । ०.४६ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २१५४.०७ अंकमा उ... थप हेर्नुहोस्

कांग्रेस रूपान्तरण अभियातानले बुझाये पार्टी कार्यालयमा सुझाव

२०८० श्रावण २

ताजा नेपाल

कांग्रेस रूपान्तरण अभियानले बुझायो पार्टी कार्यालयमा सुझाव नेपाली कांग्रेस रूपान्तरण अभियानले पार्टी कार्यालयमा सुझाव बुझाएको छ। अभियानले सातै प्रदेश र विदेशस्थित जनसम्पर्क समितिहरूसँगको छलफल पछि प्राप्त सुझावहरूलाई सूच... थप हेर्नुहोस्

योजना सहित नाबालिकामाथि सामूहिक बलात्कार

२०८० श्रावण २

ताजा नेपाल

सप्तरीमा एक नाबालिकामाथि सामूहिक बलात्कार भएको छ। गत शुक्रबार राति १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ। नाबालिकामाथि सामूहिक बलात्कार गर्ने योजनाकारसहित चारजनालाई पक्राउ गरिएको इलाका प्रहरी क... थप हेर्नुहोस्

चलचित्र ‘जय हो’ भाद्र ८ बाट प्रदर्शनमा आउने

२०८० श्रावण २

ताजा नेपाल

काठमाडौं । नेपाली चलचित्र ‘जय हो’ आउँदो भदौ ८ बाट प्रदर्शनमा आउने भएको छ । चलचित्रको गीत भने सोमवार एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरियो । ‘जोमसोमको डाँडैमा हिउँ खेल्न जाने कि’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा श... थप हेर्नुहोस्

मौद्रिक नीति अर्को साता जारी हुने

२०८० श्रावण २

ताजा नेपाल

काठमाडौं। चालु आर्थिक वर्षको मौद्रिक नीति अर्को सातामात्र जारी हुने भएको छ। संचालक समितिका अध्यक्ष तथा गभर्नर महाप्रसाद अधिकारीका साथै व्यवस्थापन समितिका वरिष्ठ कार्यकारी निर्देशक देवकुमार ढकाल देश बाहिर रहेका कारण यसै स... थप हेर्नुहोस्

मनकामना इन्जिनियरिङ्गको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

२०८० श्रावण २

ताजा नेपाल

काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले जारी गरिरहेको आईपीओमा आवेदन दिने आज अन्तिम दिने हो । कम्पनीले असार १९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्या... थप हेर्नुहोस्

प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा शिक्षा भट्टचन

२०८० श्रावण २

ताजा नेपाल

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्षमा शिक्षा भट्टचन नियुक्त भएकी छिन् । एकीकृत कारोबारपछि बसेको सञ्चालक समितिको बैठकले साविकको प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्ष भट्टचनलाई नयाँ कम्पनीको अध्यक्षमा नियुक... थप हेर्नुहोस्

प्रणालीमा लगानी योग्य रकम झण्डै ५ खर्ब

२०८० श्रावण २

ताजा नेपाल

काठमाडौं । वित्तीय प्रणालीमा लगानी योग्य रकम (तरलता) झण्डै ५ खर्ब रुपैयाँ पुगेको छ । असार ३० सम्ममा वित्तीय प्रणालीमा लगानीयोग्य रकम ४ खर्ब ८१ अर्ब रुपैयाँभन्दा बढी भएको हो । वित्तीय प्रणालीमा वैशाख २ देखि असार ३० सम्मम... थप हेर्नुहोस्

नक्कली डाक्टर बनेर १ करोड ठगी

२०८० श्रावण २

ताजा नेपाल

काठमाडौं  । यहाँ जसरी पनि पैसा कमाउनुपर्छ भन्ने सोचको विकास हुँदा पाइला पाइलामा लुट्न तम्सिएर बस्नेहरुको कमी छैन । जहाँ पुग्यो त्यही लुटपाट हुन्छ । नक्कली डाक्टर र डीएसपी बनेर ठगी धन्दा चलाउँदै आएका युवाविरुद्ध जिल्ला अद... थप हेर्नुहोस्