Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

एसीसी महिला यू–१९ एसिया कपको फाइनलमा पुग्यो बंगलादेश, सस्तैमा समेटियो नेपाल

२०८१ पुष ५

ताजा नेपाल

काठमाडौं । नेपाललाई हराउँदै बंगलादेश एसीसी महिला यू–१९ एसिया कपको फाइनलमा पुगेको छ । आज भएको सुपर फोरको खेलमा बंगलादेशले नेपाललाई ९ विकेटले पाखा लगाएको हो । वर्षाका कारण ११ ओभरमा झारिएको खेलमा नेपालले ५५ रनको लक्ष्य पेश ... थप हेर्नुहोस्

‘बसन्त’को छायांकन प्याकअप

२०८१ पुष ५

ताजा नेपाल

प्रकाश सपुतको डेब्यू निर्देशनमा तयार भएको फिल्म ‘बसन्त’को छायांकन सकिएको छ । यो फिल्मको छायांकन ३८ दिनमा सकिएको निर्माणपक्षले बताएको छ । बुधवार काठमाडौंमा फिल्मको अन्तिम दृश्यको छायांकन गरियो । यो फिल्मको प्रदर्शन मिति च... थप हेर्नुहोस्

सर्वोच्चलाई बिझाएको ‘जनयुद्ध’

२०८१ पुष ५

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले सरकारलाई जनयुद्ध शब्द प्रयोग नगर्न अन्तरिम आदेश दिएको छ। संवैधानिक इजलासले गत मंसिर २६ गते गरेको निर्णय बिहीबार प्रमाणीकरण भएको हो। संघीय सरकार र मधेस सरकारको बजेट वक्तव्यमा जनयुद्ध शब्द प्रयो... थप हेर्नुहोस्

आज रविविरुद्ध मुद्दा दर्ता गर्ने अन्तिम दिन

२०८१ पुष ५

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलगायतविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ। अहिले आफूहरू यसैको अन्तिम तयारी गरिरहे... थप हेर्नुहोस्

पन्ध्र वर्षमा १४ हजार बढीले विदेशमै जीवन त्यागे

२०८१ पुष ५

ताजा नेपाल

काठमाडौं। पछिल्लो १५ वर्षमा वैदेशिक रोजगारीमा गएका व्यक्तिमध्ये १४ हजारभन्दा बढीको मृत्यु भएको विवरण सार्वजनिक भएको छ। वैदेशिक रोजगार बोर्डको सचिवालय स्थापना भएको आर्थिक वर्ष २०६५–६६ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा... थप हेर्नुहोस्

रविको हिरासतभित्रको फोटो मैले खिचेको हुँ – डा. निकोलस

२०८१ पुष ४

ताजा नेपाल

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेका समर्थक डा।निकोलस भुसालले सामाजिक सञ्जालमा भाइरल भइरहेको रवि लामिछानेको फोटो आफूले खिचेको बताएका छन् । यसमा कुनै खराब नियत नभएको भन्दै उनले गल्ती महसुस गर्दै माफी मागेका छन् । ड... थप हेर्नुहोस्

रबिको फोटो खिच्नेलाई कारबाही कि खिच्न दिनेलाई के कारबाही

२०८१ पुष ४

ताजा नेपाल

४ पुस, काठमाडौं । २ कात्तिकदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा बस्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको फोटो बुधबार सार्वजनिक भयो । सुरुमा यो फोटो कसको हो र कहा... थप हेर्नुहोस्

चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या

२०८१ पुष ४

ताजा नेपाल

काठमाडौँ । भक्तपुर नगरपालिका वडा नम्बर–२ स्थित सहिद स्मृति खेल मैदान नजिकै पुस २ मा राति बुवाले छोराको हत्या गरे । राति १० बजेर १५ मिनेटमा अछाम घर भएका ६३ वर्षीय दिपबहादुर शाहीले छोरा नरेन्द्रको हत्या गरेका हुन् नरेन्द्र... थप हेर्नुहोस्

धादिङकी १७ वर्षीया किशोरी सतुंगलमा मृत भेटिइन्

२०८१ पुष ४

ताजा नेपाल

काठमाडौं । काठमाडौँको सतुंगलमा १७ वर्षीया किशोरीको हत्या भएको छ। प्रहरीका अनुसार धादिङको गजुरी गाउँपालिका–४ घर भई चन्द्रागिरी नगरपालिका–१०, सतुंगलस्थित खरिबोटमा बस्ने सरिता तामाङ आफ्नै डेरामा मृत भेटिएकी हुन्। प्रहरीको प... थप हेर्नुहोस्

मन्त्रिपरिषद्को बैठक बोलाइयो

२०८१ पुष ४

ताजा नेपाल

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार अपरान्ह ४ बजे बस्ने गरि बैठक बोलाएका हुन्। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्... थप हेर्नुहोस्