Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

प्रभु बैंकका तत्कालीन सीईओ शेरचनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

२०८३ आश्विन २१

ताजा नेपाल

काठमाडौं । उच्च अदालत पाटनले प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। न्यायाधीश गणेशप्रसाद बराल र राजुकुमार खतिवडाको संयु... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकमा उच्च तहका दुई अधिकारीको बढुवा

२०८३ आश्विन २१

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंकले व्यवस्थापनतर्फका दुई उच्च तहका अधिकारीलाई बढुवा गरेको छ। बैंकले बुद्धि अकेलालाई सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) र दीपचन्द्र रेग्मीलाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा बढुवा ... थप हेर्नुहोस्

दिउँसो २ बजेसम्म उम्मेदवारी फिर्ताको समय

२०८३ आश्विन २१

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उम्मेदवारी फिर्ता लिन बुधबार दिउँसो २ बजेसम्मको समय तोकिएको छ। महाधिवेशनअन्तर्गत मंगलबार उम्मेदवारी दर्ता भएको थियो। निर्वाचन कार्यतालिकाअनुसार बुधबार उम्मेदवारी फिर्ता लिनु... थप हेर्नुहोस्

ग्यासको जिम्मा सुरक्षा निकायलाई दिने तयारी – तानाशाही अभ्यास

२०८३ आश्विन २१

ताजा नेपाल

खाना पकाउने एलपी ग्यासको अभाव र समाधानका लागि सुरक्षा निकायलाई वितरण प्रणालीमा संलग्न गराउने सरकारी तयारीबारे बहस सुरु भएको छ । सरकारले ग्यासको भण्डारण क्षमता शून्य रहेको र आपूर्ति प्रणाली अन्तर्राष्ट्रिय बजारमा निर्भर ... थप हेर्नुहोस्

शुक्रबारसम्म देशभर वर्षा, सतर्कता अपनाउन मौसमविद्को सुझाव

२०८३ आश्विन २१

ताजा नेपाल

जल तथा मौसम विज्ञान विभागले शुक्रबारसम्म देशभर वर्षा हुने सम्भावना रहेको जनाएको छ। हाल धान भित्र्याउने समय भएकाले किसानलाई मौसमको जानकारी लिएर मात्र कृषि कार्य गर्न आग्रह गरिएको छ। विभागले बागमती, गण्डकी, लुम्बिनी, कर्... थप हेर्नुहोस्

रुकुम पश्चिममा बाढीले घर, गोठ र पानी घट्ट बगायो

२०८३ आश्विन २०

ताजा नेपाल

20 असोज, काठमाडौं । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-१० मा भारी वर्षापछि अर्माखोलामा आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ वडाध्यक्ष टिकाराम खड्काका अनुसार बाढीले एउटा घर, दुई वटा किराना प... थप हेर्नुहोस्

कांग्रेस महाधिवेशन : आज मनोनयन, असोज २२ मा मतदान

२०८३ आश्विन २०

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन प्रक्रिया अघि बढेको छ। निर्वाचन समितिले सोमबार मतदाता नामावली प्रकाशन, दाबी–विरोध तथा जाँचबुझको प्रक्रिया पूरा गरी अन्तिम मतदाता नामावली... थप हेर्नुहोस्

१३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आजदेखि

२०८३ आश्विन २०

ताजा नेपाल

काठमाडौं । विभिन्न १३ देशका लागि सरकारले प्रस्ताव गरेका राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुँदैछ। प्रतिनिधिसभा अन्तर्गतको संसदीय सुनुवाइ समितिको आज बिहान सवा ११ बजे बस्ने बैठकमा प्रस्तावित राजदूतविरुद्ध प... थप हेर्नुहोस्

संवेदनशील सूचना चुहावटको आरोपमा सशस्त्र प्रहरीका एआईजी दाहाल निलम्बित

२०८३ आश्विन २०

ताजा नेपाल

काठमाडौं । संवेदनशील सूचना चुहावट गरेको आरोपमा सरकारले सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाललाई निलम्बन गरेको छ। गृह मन्त्रालयका अनुसार दाहालले पदीय आचरणविपरीत कार्य गर्नुका साथै संवेदनशील सूचना चुहावट गरेको आरोपमा नि... थप हेर्नुहोस्