Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

भुटानी शरणार्थी प्रकरणमा नर्स पनि तानिइन्

२०८० जेष्ठ २५

ताजा नेपाल

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणमा पक्राउ परेका मध्ये एक जना प्रहरी अस्पतालमा कार्यरत नर्स रहेको पाइएको छ। आफ्नै कर्मचारी पक्राउ परेको विवरण भने प्रहरीले अहिलेसम्म गो... थप हेर्नुहोस्

काँग्रेसको असन्तुष्टि मैदानमै छताछुल्ल

२०८० जेष्ठ २५

ताजा नेपाल

काठमाडौँ । पार्टीको आन्तरिक समस्या छलफलबाट समाधान खोजिनुपर्छ । पार्टीका बैठक छलेर संस्थापन निरंकुश देखिएपछि त्यहाँभित्रको असन्तुष्टि मैदानमा पोखिएको छ । पछिल्लो समय कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यशैलीविरुद्ध महाम... थप हेर्नुहोस्

असार तेस्रो साता एसइई नतिजा

२०८० जेष्ठ २५

ताजा नेपाल

काठमाडौं। गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आगामी असार तेस्रो साता सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ । बोर्डका अनुसार अहिले उत्तरपुस्तिका परीक्षण गरेर नतिजा ल्याउने काम भइरहेको छ । ब... थप हेर्नुहोस्

फेरि मन्त्रिपरिषद् हेरफेरको तयारी

२०८० जेष्ठ २५

ताजा नेपाल

काठमाडौं । चारतिरबाट टेको लगाएर खडा भएको सरकारको सन्तुलन मिलाउन बेला बेला मन्त्रिपरिषद्मा परिवर्तन भइरहन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन् । जनमत पार्टीलाई पनि सरकारमा सहभागी गराउनेग... थप हेर्नुहोस्

शेयर बजारमा ४.६८ अंकको सुधार, सवा दुई अर्बको कारोबार

२०८० जेष्ठ २४

ताजा नेपाल

काठमाडौं । शेयर बजार आज दोस्रो दिन पनि बढेको छ । नेप्से झिनो अंकले उकालो चढेको भएपनि कारोबार रकम भने सवा दुई अर्ब नाघेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४.६८ अंकले बढेको हो । ०.२४ प्रतिशतले ब... थप हेर्नुहोस्

रक्षामन्त्रीको चासो सेनाको हतियारमा 

२०८० जेष्ठ २४

ताजा नेपाल

खाँड जाकिएपछि खड्का सकृय काठमाण्डौ । प्रहरीको एपिसी खरिदमा २८ करोड ४० लाख घोटाला हुँदा आईजीपी पदका ओम विक्रम राणा, रमेशचन्द्र ठकुरी, हेमबहादुर गुरुङ दण्डीत भए जेल बसे । तर सेनाले युएन मिसनका लागि लोकेन्द्र कार्कीमार्फत ... थप हेर्नुहोस्

सत्यका पुजारीको असत्य कर्म

२०८० जेष्ठ २४

ताजा नेपाल

कम्युनिष्टले म होइन हामी, मेरो होइन हाम्रो भन्ने दिन त्यो बेलाबाट गए जुन बेला मुलुकमा कानुनी राजको अन्त्य गरी हुकुमी राजको शुरुआत भयो । इतिहासले ०७४ को आम चुनाव र त्यो बहुमतीय कम्युनिष्ट सरकार दर्ज ग¥यो । तर त्यसका मुल ठ... थप हेर्नुहोस्

सरकारको आम्दानीभन्दा खर्च २ खर्ब ९० अर्बले बढी

२०८० जेष्ठ २४

ताजा नेपाल

काठमाडौं । सरकारको आम्दानी भन्दा खर्च २ खर्ब ९० अर्ब बढी भएको छ । राजस्व संकलनमा गिरावट आउँदा सरकारको आम्दानी र खर्चको दुरी बढ्दै गएको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार मंगलबार जेठ २३ गतेसम्म सरकारको खर्च... थप हेर्नुहोस्

घोराही सिमेन्टको प्रिमियम मूल्यको आईपीओ जेठ ३२ गतेदेखि निष्काशन खुला

२०८० जेष्ठ २४

ताजा नेपाल

काठमाडौं । घोराही सिमेन्टले जेठ ३२ गतेदेखि सर्वसाधारणको लागि आइपीओ निष्काशन खुला गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आइपीओ जारी गर्न लागेको हो । प्रतिशेयर रु. १ सय अंकित मूल्यमा ३३५ रुपियाँ प्रिमियम मूल्य थप गरेर प... थप हेर्नुहोस्

सुनको मूल्य बढ्दा चाँदीको स्थिर

२०८० जेष्ठ २४

ताजा नेपाल

काठमाडौं । बुधबार सुनको मूल्य बढ्दा चाँदीको भने स्थिर छ । आज सुन प्रतितोला २ सय रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ७ सय रुपियाँ र तेजाबी सुन प्रतितोला १ लाख... थप हेर्नुहोस्