Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

दरबार हत्याकाण्डको २२ वर्ष

२०८० जेष्ठ १९

ताजा नेपाल

काठमाडौं । आज जेठ १९ । २०५८ साल जेठ १९ को राति तत्कालिन राजा वीरेन्द्रको वंश नास भयो । घटना घटेको आज २२ वर्ष पुगेको छ । तर त्यसको छानविन त्यतिबेलै टुंग्याइयो । जुन छानविनप्रति जनताको विश्वास छैन । २०५८ साल जेठ १९ गते रात... थप हेर्नुहोस्

कुथेली बुखरी स्मल हाइड्रोको सेयर आजबाट

२०८० जेष्ठ १९

ताजा नेपाल

काठमाडौं। कुथेली बुखरी स्मल हाइड्रोपावरले वैदेशिक रोजगारमा गएका नेपाली र आयोजना प्रभावितलाई आजबाट प्राथमिक सेयर (आइपीओ) बिक्री खुला गरेको छ। असार ३ गतेसम्म आवेदन पेस गर्न मिल्ने कम्पनीले जनाएको छ। स्थानीयबाट पर्याप्त आव... थप हेर्नुहोस्

सुनको मूल्य ८ सयले बढ्यो

२०८० जेष्ठ १९

ताजा नेपाल

काठमाडौं। चार दिनदेखि फेरि बढ्न थालेको सुनको मूल्यले ब्याक टु ब्याक रेकर्ड कायम गर्दै गएको छ। साताको अन्तिम दिन पनि तोलामा ८ सय रुपैयाँ बढेको छ। शुक्रबारको कारोबार मूल्य सुन प्रतितोला एक लाख १३ हजार ३ सय रुपैयाँ निर्धार... थप हेर्नुहोस्

मुग्लिन मलेखु सडकखण्ड विस्तार र स्तरोन्नति सुरु

२०८० जेष्ठ १९

ताजा नेपाल

काठमाडौं। मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ। नागढुंगा मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन मलेखु सडकखण्डक स्तरोन्नतिको काम थालिएको हो। ३९ किलोमिटर लामो सडक निर्माणको जिम्मा पाएक... थप हेर्नुहोस्

कृषि विकास बैंकमा १७९ वटा जागिर खुल्यो

२०८० जेष्ठ १९

ताजा नेपाल

काठमाडौं। कृषि विकास बैंकले चारदेखि नौ तहसम्मका १७९ नयाँ कर्मचारी नियुक्त गर्ने भएको छ। बैंकमा जागिर खान इच्छुकले अनलाइनबाटै आवेदन दिन सक्ने छन्। खुलातर्फ ९२, महिला २८, आदिबाशी जनजाति २७, मधेसी १७, दलित ९, अपाङ्ग २ र पि... थप हेर्नुहोस्

टोपबहादुरको बयान सकियो, बालकृष्ण खाणको बाँकी

२०८० जेष्ठ १९

ताजा नेपाल

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्त रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित ३ जनाको बयान आज लिइने भएको छ । बिहीबार पूर्वउपप्रधानमन्त्री तथा एमालेका निलम्बित नेता टोपबहादुर रायमाझीसहित तीनजनाको बयान सकिएको ... थप हेर्नुहोस्

ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’

२०८० जेष्ठ १९

ताजा नेपाल

नयाँ दिल्ली। भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भ्रमण ऐतिहासिक रहेको बताएका छन्। नयाँ दिल्लीस्थित आफू बसेको होटल आइटिसी मौर्यमा आज बिहान नेपालका सञ्चारकर्मीसँगको कुराकानीमा उनले ऊर्जा व्य... थप हेर्नुहोस्

३३ हजार फिटको उचाईमा पुस्तक सार्वजनिक

२०८० जेष्ठ १८

ताजा नेपाल

काठमाडौं । विश्वविख्यात स्वीस घडीका मोडल, पर्यटन व्यवसायी एवं समाजसेवी आङ तेम्बा शेर्पाको संघर्षपूर्ण जीवनीमा आधारित रहेर पुस्तक प्रकाशित भएको छ । हिमाली हाँसो नामक सो पुस्तकमा आङतेम्बाका बाल्यकालदेखि हालसम्मको संघर्षपूर... थप हेर्नुहोस्

शेयर बजारमा १६.५४ अंकको सुधार, कारोबार रकम साढे १ अर्ब माथी

२०८० जेष्ठ १८

ताजा नेपाल

काठमाडौं । तीन दिन लगातार घटेको शेयर बजार आज भने दोहोरो अंकले बढेको छ । कारोबार रकम पनि साढे १ अर्ब माथि छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १६.५४ अंकले बढेको हो । ०.८९ प्रतिशतले बजार बढ्दा नेप्स... थप हेर्नुहोस्

डिजल र पेट्रोलको मूल्य भारतबाट बढेर आयो

२०८० जेष्ठ १८

ताजा नेपाल

काठमाडौं। भारतबाट पेट्रोल र डिजलको मूल्य बढेर आएको छ। इन्डियन आयल कर्पोरेशनले हरेक १५ दिनमा पठाउने पेट्रोलियमको नयाँ मूल्यसूची अनुसार डिजलमा प्रतिलिटर २.४ रुपैयाँ र पेट्रोलमा २.८ रुपैयाँ मूल्य घटेर आएको छ। नेपाल आयल निग... थप हेर्नुहोस्