Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

राजधानी फेरि एक साता दुर्गन्धित

२०७९ पुष ८

ताजा नेपाल

काठमडाौं । बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आगामी एक हप्ता काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको काम प्रभावित हुने भएको छ। यसअघि फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चर... थप हेर्नुहोस्

जेल मुक्त गरेर शोभराजलाई खेद्ने तयारी

२०७९ पुष ८

ताजा नेपाल

काठमाडौँ । दुई दशकदेखि हत्या अभियोगमा कारागारमा रहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई पुनः नेपाल आउन नपाउने गरी ‘डिपोर्ट’ गरिने भएको छ । सर्वोच्च अदालतको बुधबारको आदेशबमोजिम शोभराज शुक्रबार कारागारबाट मुक्त हुँदै छन्... थप हेर्नुहोस्

कांग्रेस एमाले मिलेर सरकार बनाउन् भन्ने हो : लिङ्देन

२०७९ पुष ७

ताजा नेपाल

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरूको चाहना कांग्रेस एमाले जस्ता ठुला दलहरू मिलेर सरकार बनाउनुपर्ने बताए । संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै लिङ्देनले यदि कांग्रेस एमाले सरकार बनाउन नसके... थप हेर्नुहोस्

शपथ पछि विश्वप्रकाशले भने अर्को जन्म लिएँ

२०७९ पुष ७

ताजा नेपाल

७ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले बिहीबरदेखि आफ्नो राजनीतिक जन्म भएको बताएका छन् । बिहीबार प्रतिनिधि सभा सदस्यको शपथग्रहणपछि संघीय संसद भवनबाहिर सञ्चार... थप हेर्नुहोस्

विद्यार्थीले गरे गुरुको हत्या

२०७९ पुष ७

ताजा नेपाल

काठमाडौं । बैतडीको पाटन नगरपालिका–६ मा मृत भेटिएका शिक्षक धनबहादुर विष्टको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। रहस्यमय तरिकाले मृत भेटिएका सुर्नया गाउँपालिका–२ ग्वानीका विष्टको हत्या भएको पाइएको प्रहरीले जनाएको छ। घ... थप हेर्नुहोस्

फेरि डिलरको कमिसन बढाउन चलखेल सुरू

२०७९ पुष ७

ताजा नेपाल

काठमाडौं । केही दिनअघि मात्रै पेट्रोलियम पदार्थको ढुवानी भाडा बढाएको आयल निगमले अब फेरि डिलरको कमिसन वृद्धि गर्न छलफल सुरू गरेको छ । यसमा केही विचौलिया पनि लागेका छन् । व्यवसायीले केही कर्मचारीलाई पनि लबिङ गरेका छन् । गत... थप हेर्नुहोस्

मेसीको फोटो नोटमा राखिएकै हो ?

२०७९ पुष ७

ताजा नेपाल

काठमाडौं । विश्वकप विजेता कप्तान लियोनल मेसीको फोटो अर्जेन्टिनी नोटमा छापिएको तस्बिर अहिले समाजिक सञ्जालमा भाइरल भईरहेको छ । गत आईतबार अर्जेन्टिनाले कतारमा सम्पन्न विश्वकप २०२२ फाइनलमा फ्रान्सलाई हराउँदै ३६ वर्षपछि विश्व... थप हेर्नुहोस्

मेसीका लागि पढाइ छाडेकी एन्टोनेला

२०७९ पुष ७

ताजा नेपाल

लसएञ्जल्स । लियोनल मेसीले फिफा वर्ल्डकप २०२२ मा अर्जेन्टिनालाई ऐतिहासिक जित दिलाए । फ्रान्सलाई हराएर अर्जेन्टिनाले उपाधि जितिरहँदा मेसीभन्दा बढी खुसी उनकी श्रीमती एन्टोनेला रोकुजो नै भइन् । मेसी पत्नी एन्टोनेला कुनै स्टा... थप हेर्नुहोस्

आज सर्वदलीय बैठक

२०७९ पुष ७

ताजा नेपाल

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सांसद लाई शपथ खुवाउनुअघि आज सर्वदलीय बैठक बस्दै छ। आज मध्याह्न १२ बजे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १२ दलको बैठक बस्ने संसद् सचिवालयले जनाएको छ। सांसदहरूलाई शपथ खुवाउनुअघि बस... थप हेर्नुहोस्

आज नवनिर्वाचित माननीयहरुको शपथ

२०७९ पुष ७

ताजा नेपाल

काठमाडौं । संघीय संसद सचिवालयले नवनिर्वाचित सांसदहरूलाई आज शपथग्रहण गराउने भएको छ । संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार आज दिउँसो १ बजे सपथ ग्रहण गराइनेछ । नवनिर्वाचित २७५ सांसदमध्ये ज्येष्ठ सदस्य पशुपति... थप हेर्नुहोस्