Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

फेरि १ लाख नाघ्यो सुनको भाउ

२०७९ पुष ३

ताजा नेपाल

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख पाँच सय तोकिएको छ । शुक्रवार दिन प्रतितोला रु ९९ हजार नौ सयमा कारोबार भएको यो सुनको मूल्य आज प्रतितोला रु छ सयले बढेको हो । नेपाल सुनचा... थप हेर्नुहोस्

पहिलो प्रधानमन्त्री प्रचण्डले दाबी गरेपछि गठबन्धन समस्यामा, यता कुरा नमिले एमालेतिर

२०७९ पुष ३

ताजा नेपाल

काठमाडौं। जसरी पनि पहिलो प्रधानमन्त्री बन्ने ध्याउन्नमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड रहेका छन् । मंसिर ४ गते सम्पन्न संघ र प्रदेशको निर्वाचनमा प्रत्यक्षमा १८ र समानुपातिकतर्फ १४ सिटसहित ३२ सिट ल्याएर संसद्को तेस्रो ... थप हेर्नुहोस्

दम्पतीको हत्यामा ६ र ८ मा पढ्ने दुई किशोर पक्राउ

२०७९ पुष २

ताजा नेपाल

काठमाडौं । धादिङको मूलपानीमा भएको वृद्ध दम्पतीको हत्या अभियोगमा दुई बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनास्थलमै बसेर अनुसन्धानमा खटिएको प्रहरी टोलीले स्थानीय दुई बालकलाई नियन्त्रण लिएको हो। जिल्लाको त्रिपुरासुन्दरी ... थप हेर्नुहोस्

किन राजनीतिबाट अन्तै मोडियो राष्ट्रपतिको चर्चा ?

२०७९ पुष २

ताजा नेपाल

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन बुझाइसकेको छ। अब संवैधानिक परम्पराअनुसार राष्ट्रपतिले संसदको बैठक र सरकार गठनको आह्वानका लागि तयारी गर्नेछिन्। संविधानको व्यवस्थाअनुसार निर्वाचन घोषणा भएको बढीम... थप हेर्नुहोस्

विषाक्त मदिराले लियो ३६ जनाको ज्यान

२०७९ पुष २

ताजा नेपाल

काठमाडौं । भारतको बिहारमा विषाक्त मदिरा सेवन गरेर ३६ जनाको मृत्यु भएको छ। राज्यको सारण जिल्लामा विषाक्त मदिरा सेवन गरेर यो संख्यामा प्रयोगकर्ताहरूको मृत्यु भएको हो। छपरा सदर अस्पतालको तथ्यांकअनुसार छपरामा ३३ र पटनाको पिए... थप हेर्नुहोस्

देउवाले बोलाए नवनिर्वाचित सांसदको भेला

२०७९ पुष २

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनिर्वाचित सांसदहरूको भेला बोलाएका छन्। मंसिर ४ गते सम्पन्न निर्वाचनमा निर्वाचित सांसदहरूलाई बधाइ तथा शुभकामना दिन देउवाले भेला बोलाएका हुन्। प्रधा... थप हेर्नुहोस्

नेपाल इन्स्योरेन्सले डाक्यो साधारण सभा

२०७९ पुष १

ताजा नेपाल

काठमाडौं । नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीले आगामी पुस २२ गते वार्षिक साधारण सभा डाकेको छ । इन्स्योरेन्सले आफ्नो ७४औं वार्षिक साधारण सभा सो दिन बिहानको ११ बजे काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रत... थप हेर्नुहोस्

प्राइम बैंकले गर्यो ८.९५ प्रतिशत लाभांश प्रस्ताव

२०७९ पुष १

ताजा नेपाल

काठमाडौं । प्राइम कमर्शियल बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ८.९५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको बिहीबार बसेको संचालक समितिको बैठकले सेयरधनीलाई प्रति सेयर ४ प्रतिशतका दरले बोनस सेयर र प्रति सेयर ४.९५ प... थप हेर्नुहोस्

नेपाल बैंकको लाभांश घोषणा

२०७९ पुष १

ताजा नेपाल

काठमाडौं । नेपाल बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७८र७९ को नाफाबाट १२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । पुस १ गते बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँ... थप हेर्नुहोस्

शेखर आफैं अघि बढेपछि अप्ठ्यारोमा गगन

२०७९ पुष १

ताजा नेपाल

काठमाडौं । आफूलाई प्रधानमन्त्रीको दाबेदारका रुपमा प्रस्तुत गरिरहेका काँग्रेस महामन्त्री गगन थापालाई अप्ठ्यारो स्थिति आइलागेको छ । शेखर कोइराला समूहमा लागेर महामन्त्री भएका थापा अहिले प्रधानमन्त्रीमा दाबी गरिरहेका छन् तर ... थप हेर्नुहोस्