Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

प्रचण्डलाई एमालेले फेरि काँध हाल्ला ?

२०७९ मंसिर २९

ताजा नेपाल

काठमाडौं। राजनीतिमा स्थायी मित्र र शत्रु हुँँदैन । एमालेको काँध हालेर माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई सत्तामा पु¥यायो भने पनि अनौठो नमाने हुन्छ । किनकि कुनै बेला टाउकोको मुल्य तोक्ने शेरबहादुरलाई काँध हाल्ने उनै पुष्पक... थप हेर्नुहोस्

जापान सरकारले पौडेललाई विभूषणबाट सम्मानित गर्दै

२०७९ मंसिर २९

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई आज जापान सरकारले विभूषणबाट सम्मानित गर्ने भएको छ । पौडेललाई जापान सरकारको तर्फबाट ‘ग्राण्ड कर्डन अफ द अर्डर अफ द राइजिङ सन’ विभूषणबाट सम्मानित गर्न लागिएको हो । यो सम्... थप हेर्नुहोस्

एउटै शक्तिकेन्द्रका फरक रूपहरू

२०७९ मंसिर २८

ताजा नेपाल

अर्जुन ज्ञवाली   यो निर्वाचनबाट माओको ब्यानरमा पश्चिमाहरूले चलाउँदै आएको इसाई मिशनरीको परिणाम कम्युनिष्ट जनमतभित्र चीनको उपस्थिति भएपछि पश्चिमाहरूले नयाँ रणनीति अंगिकार गरेका छन् । विगतमा नेगेटिभ एजेन्डाभि... थप हेर्नुहोस्

काभ्रे बस दुर्घटना : तीव्र गतिले ठूलो क्षति

२०७९ मंसिर २८

ताजा नेपाल

काभ्रेपलाञ्चोक । बेथानचोक गाउँपालिका ४ चलाल गणेस्थानमा हिजो साँझ भएको बस दुर्घटनामा मृत्यु भएका १७ मध्ये १३ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार मृत्यु हुनेमा बनेपा नगरपालिका १... थप हेर्नुहोस्

डा. पंंकज समातिए, परिवारका सदस्य फरार

२०७९ मंसिर २८

ताजा नेपाल

काठमाडौं । अज्ञानताका कारण रुढीवाद बढेको होइन । दाइजोको निहुँमा श्रीमती नेहा चौधरीलाई निर्मतापूर्वक कुटपिट गरी घरबाट निकालेको आरोप लागेका महोत्तरी रामगोपालपुर ५ का डा. पंकज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । श्रीमान्‌बाट... थप हेर्नुहोस्

अध्यादेशको घेराबन्दीमा देउवा

२०७९ मंसिर २८

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको कर्तमान सरकार आफैं पार्टी र गठबन्धनभित्रै घेराबन्दीमा परेको छ । व्यक्ति हत्याको अभियोगमा थुनामा रहेका रेशम चौधरी लगायतलाई आम माफी दिनेगरी अध्यादेशमार्फत कानून संशोधन गर्ने निर्णय गरेस... थप हेर्नुहोस्

यस्तो छ आमिरको डाइट प्लान

२०७९ मंसिर २७

ताजा नेपाल

काठमाडौं । बलिउडका चर्चित अभिनेता आमिर खान ५७ वर्षको उमेरमा पनि फिट छन्। उनलाई‘मिस्टर परफेक्शनिस्ट’ पनि भनिन्छ। खान निकै अनुसाशित जीवन जिउने गर्छन। उनी समय समयमा थोरै थोरै खानेकुरा खान मन पराउछन्। आफ्नो चयापचय दर बढाउन उ... थप हेर्नुहोस्

अध्यादेशले कांग्रेसभित्रै रडाको

२०७९ मंसिर २७

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अध्यादेशमार्फत कानुन संशोधन गरेर अदालतले दोषी ठह¥याएका रेशम चौधरीलाई माफी दिने सरकारको प्रयासप्रति आपत्ति जनाएका छन्। अदालतबाट दोषी ठहर भएका व्यक्तिलाई अध्यादेशमार्फत म... थप हेर्नुहोस्

अध्यादेशको विरोधमा शेखर

२०७९ मंसिर २७

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू अनुकूलको राजनीतिक सहजताको लागि कानूनलाई बङ्ग्याउने छुट कसैलाई नभएकोे बताएका छन् । अध्यादेशमार्फत् कानून संशोधन गरी अदालतले दोषी ठहर्याएकालाई माफी दिने प्रयास गर्न न... थप हेर्नुहोस्

अध्ययन र परामर्शमा राष्ट्रपति

२०७९ मंसिर २७

ताजा नेपाल

काठमाडौं ।  सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश २०७९ राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीले सरकारका तर्फबाट अध्यादेश राष्ट्रपति का... थप हेर्नुहोस्