Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

दुबईमा छुरा प्रहारबाट नेपालीको मृत्यु

२०७९ भाद्र २५

ताजा नेपाल

खोटाङ। रोजगारीका सिलसिलामा दुबई पुगेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(१४ बुईपा दम्कुका मेखराज ढकालको साथीको छुरी प्रहारबाट मृत्यु भएको छ। अबुधाबी अलदाफ्रास्थित एएमबी हेरटेल एलएलसी नामक कम्पनीमा कार्यरत ढकालको... थप हेर्नुहोस्

गठबन्धनको बैठकमा यसरी हुँदैछ सहमति

२०७९ भाद्र २४

ताजा नेपाल

पाँच दलीय सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठन भएको कार्यदलले प्रतिवेदन बुझाएको छ । बिहीबार बुझाएको अधुरो प्रतिवेदनमाथि आज गठबन्धनका शीर्ष नेताहरुले छलफल गर्दैछन् । गठबन्धनका शीर्ष नेताहरुको आज बस्ने बैठकले सिट बाँ... थप हेर्नुहोस्

चौधरीको नाम सिफारिस हुंदा नवलपरासीका कांग्रेस कार्यकर्ता आक्रोशित

२०७९ भाद्र २४

ताजा नेपाल

उद्योगपति बिनोद चौधरीको नाम उम्मेदवारमा सिफारिस भएपछि नवलपरासीका कांग्रेस कार्यकर्ताहरु जिल्ला नेतृत्वसँग आक्रोशित बनेका छन् । क्षेत्रदेखि जिल्ला नेतृत्वले चौधरीको नाम सिफारिस गरेपछि नेताहरुसँग आक्रोशित बनेका कार्यकर्... थप हेर्नुहोस्

७३ बर्षका चार्ल्स अब बेलायतका राजा

२०७९ भाद्र २४

ताजा नेपाल

बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएपपछि उनका जेठा छोरा चार्ल्स राजा बनेका छन् । ७३ वर्षीय चार्ल्स, प्रिन्स अफ वेल्स, रानी एलिजाबेथ द्वितीय र एडिनबर्गको ड्यूक ... थप हेर्नुहोस्

केहि छिनमै जलमग्न

२०७९ भाद्र २४

ताजा नेपाल

अहिले काठमाडौं उपत्यकामा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले उपत्यकामा भारी वर्षाका कारण नदीहरुमा बहाव बढेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको । ‘काठमाडौं उपत्यकाका विभिन्न स्था... थप हेर्नुहोस्

सन्दीप भन्छन, सबै निराधार हो आरोपहरूको सामना गर्न तयार छु

२०७९ भाद्र २४

ताजा नेपाल

काठमाडौं । बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफुमाथि लागेको सबै निराधार आरोपहरूको सामना गर्न तयार रहेको बताएका छन् । उनले आफू निर्दोष रहेको बताउँदै सीपीएलबाट बिदा लिएर केही द... थप हेर्नुहोस्

देउवाले चाहँदा पनि गठबन्धन भएन अब एमालेसँग तालमेल : महतो

२०७९ भाद्र २४

ताजा नेपाल

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले सत्ता गठबन्धनसँग चुनावी तालमेलको प्रयासमा खासै प्रगति हुन नसकेको भन्दै एमालेसँग मिल्ने सम्भावना बढेको बताएका छन् । महतोले प्रधानमन्त्री शेरबहादुर दे... थप हेर्नुहोस्

उद्योगमन्त्रीका पाँच महिने कार्यकालमा ३ खर्ब लगानीको प्रतिबद्धता

२०७९ भाद्र २४

ताजा नेपाल

काठमाडौं । कानुन मन्त्रालयको जिम्मेवारी सफलतापूर्वक सम्हालेर उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्व सम्हाल्न पुगेका दिलेन्द्रप्रसाद बडुले आफ्नो कार्यकालको उपलब्धी सार्वजनिक गरेका छन् । दायाँ बायाँ बाणिज्य र उद्य... थप हेर्नुहोस्

महिला फुटबल टोलीलाई बालेन र सुनिताको शुभकामना

२०७९ भाद्र २४

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीलाई भेटेर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलले शुभकामना दिएका छन् । शुक्रबार बिहान सोल्टी होटलमा पुगेर मेयर साह र उपमेयर डंगोलले टोलीलाई आगामी जीतका लागि... थप हेर्नुहोस्

तीन वर्षपछि टेकुको फोहोर खाली

२०७९ भाद्र २४

ताजा नेपाल

काठमाडौं । राजधानी काठमाडौंको ठूलो समस्या बनेको फोहोर व्यवस्थापनको चाँजोपाँचो मिल्न थालेको छ । डम्पिङ साइड वरपरका स्थानीयको विरोध मत्थर भएर फोहोर बिसर्जन सहज बन्दै गएको छ । विगत ६ महिनादेखि टेकु स्टेसनमा थुपारिएको सबै फो... थप हेर्नुहोस्