Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

गगनलाई चुनौती, युवा इन्जिनियरको स्वतन्त्र उम्मेदवारी घोषणा

२०७९ असार ७

ताजा नेपाल

काठमाडौं । स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारको सफलतासँगै काठमाडौंमा स्वतन्त्र उम्मेदवारहरुको घोषणा बढिरहेका बेला काठमाडौं क्षेत्र नम्त्रर ४ मा युवा इन्जिनियर आकर्षण पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् । क्षेत्र न... थप हेर्नुहोस्

मनोज पाण्डेलाई थुनामा पठाउने आदेश

२०७९ असार ७

ताजा नेपाल

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोप लागेका मनोज पाण्डेलाई थुनामा पठाउने आदेश दिएको छ । पाण्डेमाथि ८ वर्षअघि भएको सौन्दर्य प्रतियोगिताकी प्रतिष्पर्धीलाई जबरजस्ती करणी गरेको अभियोग थियो । प्रहरीले उनलाई मान... थप हेर्नुहोस्

पेट्रोल मूल्यवृद्धिको विरोधमा कोसी लोकमार्ग अवरुद्ध

२०७९ असार ६

ताजा नेपाल

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा यातायात व्यवसायीले आइतबार बिहानैदेखि कोसी लोकमार्ग अवरुद्ध पारेका छन्। नेपाल आयल निगमले पेट्रोल, डिजेललगायत इन्धनमा गरेको मूल्यवृद्धिको विरोधमा कोसी लोकमार्गअन्तर्गत विराट... थप हेर्नुहोस्

प्रधानमन्त्रीले भने त्यसपछि भ्रमणको औपचारिक जानकारी संसदलाई गराउँछु

२०७९ असार ६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा हुने भनिएको आफ्नो संयुक्त राज्य अमेरिकाको भ्रमण औपचारिक रूपमा तय भएपछि संसद्लाई जानकारी गराउने बताएका छन्। उनले आइतबार नेपाली कांग्रेस सचेतक पुष्पा भुसालसँगको भेटम... थप हेर्नुहोस्

प्रसाईको नाटक छताछुल्ल, गृहले भन्यो दुबइबाट ‘भिआइपी’ आएको जानकारी छैन

२०७९ असार ६

ताजा नेपाल

काठमाडौं । गृह मन्त्रालयले संयुक्त अरब एमिेरेट्स दुबइबाट कुनै ‘भिआइपी’ आएको आफूहरूलाई औपचारिक जानकारी नरहेको बताएको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंको निमन्त्रणामा झापा पुगेका राजपरिवारका सदस्य शेख मोहम्मद माक्तुम जुमा ... थप हेर्नुहोस्

जंगली च्याउले लियो एकै परिवारका तीन जनाको ज्यान

२०७९ असार ६

ताजा नेपाल

ओखलढुंगा । जंगली च्याउको तरकारी खाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । चम्पादेवी–७ फूलबारीकी २४ वर्षीया ढककुमारी लामिछाने, उनका श्रीमान् राजन विष्ट र हजुरआमा हजुरआमा मनमाया विष्टको मृत्यु भएको हो । ढककुमारीले गत जे... थप हेर्नुहोस्

युक्रेनले लगायो रुसी संगीतमा प्रतिबन्ध

२०७९ असार ६

ताजा नेपाल

किभ। युक्रेनको संसदले मिडिया र सार्वजनिक स्थानहरूमा केही रुसी संगीतलाई प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेको छ । यो प्रतिबन्ध सबै रुसी संगीतमा लागू हुनेछैन । बरु यो प्रतिबन्ध सन् १९९१ पछि रूसी नागरिक भएकाहरूद्वारा सिर्जना ... थप हेर्नुहोस्

पूर्वमन्त्री पाण्डेले पाए भ्रष्टाचार मुद्दामा सफाइ

२०७९ असार ६

ताजा नेपाल

काठमाडौं । विशेष अदालतले पूर्वमन्त्री एवम् राप्रपाका नेता विक्रम पाण्डेलाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । विशेष अदालतका न्यायाधीशहरु अध्यक्ष श्रीकान्त पौडेल, रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले पाण्डेलाई सफाइ ... थप हेर्नुहोस्

पूर्वमाओवादी एक ठाउँमा जुट्ने अवस्था तयार भएको छ : प्रचण्ड

२०७९ असार ५

ताजा नेपाल

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै पूर्वमाओवादीहरू एक ठाउँमा जुट्ने अवस्था तयार भएको दावाी गरेका छन्। आइतबार काठमाडौंमा नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समिति बैठकमा बोल्द... थप हेर्नुहोस्

गुण्डागर्दी गर्ने मन्त्रि आलेविरुद्ध संसदीय समितिमा उजुरी

२०७९ असार ५

ताजा नेपाल

संसदको चारण अनुगमन समितिको कार्यालय संघीय संसद, सिंहदरवारमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध उजुरी परेको छ । आलेले प्रतिनिधिसभा सदस्यको आचार संहिताविपरित गतिविधि गरेको भन्दै उनीमाथि कारबाहीको माग... थप हेर्नुहोस्