Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

व्यापारीसँग मिलेर, कमिसन खाएर करको दर तोकियो : ओली

२०७९ असार २

ताजा नेपाल

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले करका दर तय गर्ने क्रममा व्यापारीसँग मिलेको र कमिसन खाएको आरोप लगाएका छन् । पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिका लागि काठमाडौंमा आयोजना गरिएको प्रशिक्ष... थप हेर्नुहोस्

अर्थमन्त्रीको राजीनामा माग गर्दै एमालेले गर्यो संसद बहिष्कार

२०७९ असार २

ताजा नेपाल

अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै नेकपा एमालेले संसद बहिष्कार गरेको छ । एमाले प्रमुख सचेत विशाल भट्टराइले बजेट निर्माण प्रक्रियामाथि प्रश्न उठेकाले राजीनामा माग गरिएको बताए । उनले बेतुकको कुरा सुनेर बस... थप हेर्नुहोस्

अब गायनमा फर्किँदै समीक्षा अधिकारी

२०७९ असार २

ताजा नेपाल

गायिका समीक्षा अधिकारीले मंगलबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा युट्युब ट्रेन्डिङको स्क्रिनसट सेयर गर्दै लेखिन्, ट्रेन्डिङ । उनको स्वर रहेको गीत ‘चिना र जोखाना’ युट्युब ट्रेन्डिङको ४६ नम्बरमा परेको जानकारी दिँदै उनले फेसब... थप हेर्नुहोस्

मन्त्रीकी बुहारी १२ करोड प्रकरणमा

२०७९ असार २

ताजा नेपाल

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समाज कल्याण परिषद्को स्वामित्वमा रहेको भृकुटीमण्डपस्थित सरकारी जग्गाभाडा प्रकरण छानबिन गर्न थालेपछि त्यहाँ भागाभाग हुने देखिएको छ । अख्तियारले छानबिन थालेको पत्तो पाएलगत्तै द... थप हेर्नुहोस्

प्रचण्डले भने हामी कुनै सैन्य सम्झौता गर्दैनौं

२०७९ असार २

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन सरकारले ‘स्टेट पार्टनरसीप प्रोगाम’ एसपिपी सझौता नगर्ने प्रष्ट पारेका छन्। २१औं रितबहादुर खड्का स्मृति दिवसका अवसरमा बिहीबार पार्टी मुख्यालय पे... थप हेर्नुहोस्

ग्लोबल आइएमई र बैंक अफ काठमाडौंबीच मर्जर सम्झौता

२०७९ असार २

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौंबीच मर्जरको सम्झौता पत्रमा हस्ताक्षर भएको छ। दुई बैंकबीच बिहीबार होटल याक एण्ड यतिमा मर्जर सम्झौतामा हस्ताक्षर भएको हो । मर्जर सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्... थप हेर्नुहोस्

आइएमईले जोड्दै छ नाता

२०७९ असार २

ताजा नेपाल

काठमाडौं । इन्टरनेशनल डे अफ फेमिलि रेमिटेन्सको अवसरमा आइएमईले सेवाग्राहीमैत्री “जोड्दै छ नाता” अफर सार्वजनिक गरेको छ । अफर अनुसार आइएमईले विदेशबाट बैंक डिपोजिट गर्ने पाँच (५) जना भाग्यशाली सेवाग्राहीहरुलाई प्रतिव्यक्ति र... थप हेर्नुहोस्

राज्यमन्त्रीले भनिन्, त्यसपछि मात्रै म एकराजको घरैमा गएको हुँ

२०७९ असार १

ताजा नेपाल

काठमाडौं । दाङको तुलसीपुर ५ बसपार्क स्थित वाइसिएल नेता एकराज बस्नेतको श्रीमती र छोरीमाथि कुटपिट गरेको भन्दै विवादित बनेकी राज्यमन्त्री विमला कुमारी खत्री वलीले वास्तविकता भने फरक रहेको बताएकी छिन् । उनले सञ्चार माध्यमलाई... थप हेर्नुहोस्

माननीय वलीले उवद्रो मच्चाउनुकाे कारण के हाे ?

२०७९ असार १

ताजा नेपाल

काठमाडौं। लुम्बिनी प्रदेशमा गठबन्धन सरकारको निर्णायक मानिएकी स्वास्थ्य राज्यमन्त्री विमला वली पटक पटक चर्चा र विवादमा आइरहन्छिन्। प्रदेशको संसदीय जोड घटाउमा निर्णायक रहेकी वली तत्कालीन नेकपा हुँदा दाङबाट निर्वाचित भएकी उ... थप हेर्नुहोस्

एसपीपीबारे अमेरिकी दूतावासले के भन्यो ?

२०७९ असार १

ताजा नेपाल

काठमाडौं । नेपालस्थित् अमेरिकी दूतावासले एसपीपीबारे मुख खोलेको छ। उसले स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीमा सामेल हुन कुनै देशलाई नभनेको स्पष्ट पारेको छ। दूतासावले मंगलबार एसपीपीबारे आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो भनेक... थप हेर्नुहोस्