Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

गठबन्धन दलबीच तालमेलबारे चुलियो असन्तुष्टि

२०७९ बैशाख १८

ताजा नेपाल

काठमाडौं। कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनमा स्थानीय तह निर्वाचनमा भएको तालमेललाई लिएर उम्मेदवारी टुंगो लागेपछि भने असन्तुष्टि चुलिएको छ।असन्तुष्टि जनाउनेमा जनता समाजवादी पार्टी जसपा, नेकपा एकीकृत समाजवादी पार्टी र र... थप हेर्नुहोस्

ठूला नेताकै क्षेत्रमा किन यस्तो सास्ती

२०७९ बैशाख १७

ताजा नेपाल

काठमाडौं। प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुलाई स्थानीय चुनावमा सबैभन्दा चुनौती गृहक्षेत्रमै देखिनथालेको छ । उनीहरुको गृहक्षेत्र र पालिकाहरुमा आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन कठिन अवस्था देखिनथालेको हो । नेपाली काँग्र... थप हेर्नुहोस्

काँग्रेसले दियो विद्रोहीलाई ५ बजेको अल्टिमेटम

२०७९ बैशाख १६

ताजा नेपाल

काठमाडौं, १६ बैशाख । सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेदवारी दिएकालाई फिर्ता लिन निर्देशन दिएको छ । कांग्रेसले बागी उम्मेदवार फिर्ता नलिए उम्मेदवार, उम्मेदवारको प्रस्तावक र समर्थक पार्टीबा... थप हेर्नुहोस्

तत्काल पछि हट्न बागीलाई गठबन्धनको कडा निर्देशन

२०७९ बैशाख १६

ताजा नेपाल

काठमाडौं । सत्ता गठबन्धनले पाँचदलिय गठबन्धनबीच केन्द्रबाट भएको सहमति विपरित दर्ता भएका उम्मेदवारीहरु तत्काल फिर्ता गर्न पुनः निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुसहितकोे बैठकले ६ महानगर र... थप हेर्नुहोस्

स्मृतिकोष स्थापनाका लागि इसाराको एकल शो

२०७९ बैशाख १५

ताजा नेपाल

काठमाडौं १४ बैशाख । बिरमाया राई ‘शोभोमा’ स्मृतिकोष निर्माणमा हास्यकलाकार गणेश ईसाराको अल नेपाल एकल कमेडी सो पुनः सुरु हुने भ एको छ । समाजसेवी वीरमाया राई ‘शोभोमा’ स्मृतीकोष स्थापना अभियानमा ‘गणेश ईसारा अल नेपाल एकल कमेडी... थप हेर्नुहोस्

भ्रष्टाचार विरोधी राजकुमार चुनावी मैदानमा

२०७९ बैशाख १५

ताजा नेपाल

काठमाडौं । बैशाख ३० गते हुन गैरहेको आसन्न स्थानिय निर्वाचनमा गोदावरी नगरपालिकालाई समृद्ध र आत्मनिर्भर बनाउनका निमित्त राप्रपा पार्टीबाट प्रस्तावित मेयरको रुपमा समाजसेवि इमान्दार तथा कर्मठ सफल युवा ब्यावसायी लपु चापागाउँ ... थप हेर्नुहोस्

राजधानीमा दर्जनौं स्रष्टा एउटै मञ्चमा सम्मानित

२०७९ बैशाख १५

ताजा नेपाल

काठमाडौं । एक दशक देखि निरन्तर प्रकाशन हुँदै आएको मिलाप राष्ट्रिय मासिकले ‘मिलाप सम्मान तथा नयाँ वर्ष २०७९ शुभकामना आदान–प्रदान’ कार्यक्रम गरेको छ । एक विशेष सामारोहबीच मिलापले पूर्व रक्षामन्त्री भीमसेन दास प्रधानको प्रम... थप हेर्नुहोस्

टोखामा अघि बढिन रजनि

२०७९ बैशाख १४

ताजा नेपाल

काठमाडौं । राजनीतिप्रति जनताको वितृष्ण जागेपछि त्यसलाई मेटाउन र राजनीतिलाई शुद्ध र सेवामुखि बनाउन युवा नेतृत्व जागेको छ । पढेलेखेका युवाहरुहरु अहिले स्थानीय सरकारको नेतृत्व लिन अग्रसर भएका छन् । तिनै युवाहरुकोबीचबाट राजध... थप हेर्नुहोस्

काँग्रसमा जिल्ला न प्रदेश, सबै देउवा

२०७९ बैशाख १३

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि अख्तियारप्राप्त निकायले वितरण गरेको टिकटमाथि केन्द्रबाट हस्तक्षेप गरेको छ। सम्बन्धित प्रदेश कार्यसमिति र जिल्लाले पालिकामा वितरण गरेको टिकटमा केन्द्रबाटै हस्तक्षेप ... थप हेर्नुहोस्

कांग्रेस नेता गुरु घिमिरेले दिए राजनीतिबाट सन्यास लिने संकेत

२०७९ बैशाख १३

ताजा नेपाल

काठमाडौं – नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले राजनीतिबाट सन्यास लिने संकेत गरेका छन्। नेता घिमिरेले सक्रिय राजनीतिबाट सन्यास लिने संकेत गरेका हुन्। उनले सामाजिक सञ्जालमा सक्रिय राजनीतिबाट विदा लिने सोचमा रहेको उल्ले... थप हेर्नुहोस्