Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सेयर बजार आज दोहोरो अङ्कले घट्यो

२०७८ चैत्र १४

ताजा नेपाल

शेयर बजार नेपाल स्टक एक्सचेञ्ज नेप्से आज सोमबार पनि दोहोरो अङ्कले घटेको छ । आइतबार ४१ अङ्कले घटेको नेप्से आज सोमबार २९।९८ अङ्कले घट्दै २५४२।२८ बिन्दुमा आइपुगेको हो । करिब २ सातासम्म २६०० हाराहारीमै उतारचढाव भोगिरहेको ने... थप हेर्नुहोस्

तीनै तहको निर्वाचनमा गठबन्धन हुन्छ : अध्यक्ष प्रचण्ड

२०७८ चैत्र १४

ताजा नेपाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन स्थानीय तहमा मात्र नभएर प्रदेश र संघिय निर्वाचनसम्म कायम रहने बताएका छन् । सोमबार रोल्पामा जनयुद्ध स्मृति भ्युटावर उद्घाटन गर्दै अध्यक्ष दाहालले गठबन्धन ती... थप हेर्नुहोस्

महोत्तरीका सबै निर्वाचित जनप्रतिनिधिहरू एमालेमा प्रवेश

२०७८ चैत्र १४

ताजा नेपाल

महोत्तरीका विभिन्न स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधिहरू एमालेमा प्रवेश गरेका छन् । महोत्तरीका विभिन्न स्थानीय तहबाट निर्वाचित प्रमुख, उपप्रमुख र वडाध्यक्षहरू काँग्रेस, माओवादी र लोसपा परित्याग गरी एमालेमा प्रवेश गरे... थप हेर्नुहोस्

काँग्रेसले आज गठबन्धनको बिसयमा निर्णय गर्दै

२०७८ चैत्र १४

ताजा नेपाल

नेपाली काँग्रेसले स्थानीय निर्वाचनमा तालमेलका लागि सैद्धान्तिक निर्णय लिने भएको छ । सोमबार विहान ११ः३० मा पार्टी कार्यालय सानेपामा बस्ने केन्द्रीय कार्यसमिति बैठकले गठबन्धनको पक्षमा सैद्धान्तिक निर्णय लिने प्रवक्ता प्रका... थप हेर्नुहोस्

शेखर कोइराला पक्षका विद्यार्थीको बैठक बस्दै

२०७८ चैत्र १४

ताजा नेपाल

नेपाली कांग्रेसका नेता डा शेखर कोइराला निकट तरुण र विद्यार्थी नेताहरुको आज अलग्गै बैठक बस्दै छ । पार्टी सभापति शेरबहादुर देउवाले तरुण दल र नेविसंघमा एकलौटी नियुक्त गरेको भन्दै असन्तुष्ट कोइराला पक्षले काठमाडौंको बत्तिसपु... थप हेर्नुहोस्

ओलीले देखे निर्वाचन आयोग पनि गठबन्धनकै सदस्य

२०७८ चैत्र १३

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगका कतिपय क्रियाकलाप खेदजनक र सत्तापक्षलाई फाइदा दिने ढंगले अघि बढेको आरोप लगाएका छन् । स्थायी कमिटीको आइतबार सुरु भएको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मत... थप हेर्नुहोस्

जनक शिक्षालाई २ करोड मतपत्र छाप्न दिने निर्बाचन आयोगको निर्णय

२०७८ चैत्र १३

ताजा नेपाल

निर्वाचन आयोगले जनक शिक्षा सामग्री केन्द्रलाई २ करोड मतपत्र छपाई गर्न दिने निर्णय गरेको छ । आयोगले मतपत्र छपाइका लागि तयारी गर्न पनि केन्द्रलाई निर्देशन दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले रातोपाटीलाई जानकारी ... थप हेर्नुहोस्

माओवादीलाई पखाल्दा पखाल्दा बागमती नै सफा भैसक्यो : ओली

२०७८ चैत्र १३

ताजा नेपाल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र र यसका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अझै नसुध्रिएको टिप्पणी गरेका छन् । अहिलेसम्म माओवादीले पिरोल्न नछाडेको भन्दै ओलीले प्रचण्डलाई सच्याउन सकिछ कि भनेर प्रया... थप हेर्नुहोस्

अदालतको आदेशप्रति पलको असहमति, यस्तो छ अबको बाटो

२०७८ चैत्र १३

ताजा नेपाल

काठमाडौं । तनहुँ जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्ध अभिनेता पल शाह पुनरावेदनमा जाने भएका छन् । दुई(तीन दिनभित्रै उच्च अदालत पोखरामा पुनरावेदन गरिने पलका वकिल कमलामोहन वाग्लेले बताए । जिल्ला अदालतले हिजो पललाई पुर्पक... थप हेर्नुहोस्

रुसी नागरिकलाई प्रतिबन्ध लगाउन युक्रेनले गर्यो नेपाललाई आग्रह

२०७८ चैत्र १३

ताजा नेपाल

काठमाडौं । नेपालमा पर्वतारोहणका लागि आउने रुसी नागरिकमाथि प्रतिबन्ध लगाउन युक्रेनले नेपाललाई आग्रह गरेको छ । भारतस्थित युक्रेनको राजदूतावासले नेपाली राजदूतावासमार्फत संस्कृति पर्यटन तथा नागरिक उड्ड्न मन्त्रालयसहित पर्वता... थप हेर्नुहोस्