Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ,सरकारी गाडी आन्दोलनले जलाएपछी जेनजी सरकारका प्रधानमन्त्रीले मर्सिडिज गाडी चड्न परेको छ । परराष्ट मन्त्रालयको अतिथि सत्कार बिभाग अन्तरगत रहेको सो गाडी कालो सिसाको छ । प्रधानमन्त्री कार्की आफैले सो मन्त्रालय समालेकी छन् । देशको राजनिती परिबर्तन अनुसार मित्रराष्टहरुसंग राख्नु पर्ने समन्ध पनि प्रधानमन्त्रिकै जिम्बेवारिमा भएकाले परराष्टको गाडी प्रयोग गर्न सहज भएको छ ।
सरकारले सिंहदरबार जल्दा आन्दोलनकारीको निसानामा परेका सरकारी गाडीहरुको संकलन गरी संघिय संसदभवन परिसरमा थुपारेर राखेको छ । स्वास्थ्य मन्त्रालय र सडक बिभागका महँगा गाडिहरु धेरै जलेपछी आबस्यकता पुरा गर्न प्रम देखी मन्त्रिसम्मले जुन भेटिन्छ त्यही चड्ने बाध्यता छ ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल