Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सांग्रिला डेभलपमेन्ट बैंकको १८औं साधारण सभा चैत १७ मा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको १८औं वार्षिक साधारण सभा चैत १७ गते हुने भएको छ ।
सञ्चालक समितिको हिजो दिउँसो बसेको बैठकले साधारण सभाको मिति तय गरेको सीईओ सुयोग श्रेष्ठले जनाएका छन् ।
साधारण सभाले आव २०७८,७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ८.५३४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४४९ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
बैंकको हाल कायम चुक्ता पूँजी ३ अर्ब १ करोड ६ लाख ६९ हजार ६ सय ६२ रुपियाँ छ ।
यसैबीच साधारण सभा प्रयोजनका लागि फागुन २८ गतेदेखि चैत १७ गतेसम्म बुक क्लोज गर्ने निर्णय समेत भएको सीईओ श्रेष्ठले जनाएका छन् ।


सम्बन्धित समाचार

आजबाट धरहरा चढ्दा २०० लाग्ने

२०८१ मंसिर ९

ताजा नेपाल

रविको म्याद चौथो पटक थपिँदै

२०८१ मंसिर ९

ताजा नेपाल