Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सानिमा इक्विटी फण्डले इकाईधनिलाई दिने प्रतिफल दिने घोषणा गरेको छ ।
सानिमा क्यापिटलको म्युचुअल फण्ड अन्तर्गतको संचालित सानिमा इक्विटी फण्डले १८ प्रतिशत प्रतिफल दिने भएको छ ।
क्यापिटलको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९८० को नाफा तथा संचित नाफाबाट इकाईधनीहरुलाई करसहित १८ प्रतिशत प्रतिफल दिने निर्णय गरेको हो ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल