Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


साहित्य

माछापुच्छ्रे बैंक मास्टर कार्ड सञ्जालमा

२०७६ मंसिर १६

ताजा नेपाल

काठमाडौं। ग्राहकको सुविधाका लागि शाखा सञ्जाल विस्तारसँगै प्रविधिसँगै अपडेट हुँदै आएको माछापुच्छ्रे बैंकको सबै एटिएम तथा प्वाइन्ट अफ सेल्सहरुमा मास्टर कार्ड स्विकार गर्ने भएको छ। नेपाल भ्रमणमा आउने बिदेशी पर्यटक तथा मास्ट... थप हेर्नुहोस्

मेगा बैंकले पायो बैंक अफ दि इयर २०१९ अवार्ड

२०७६ मंसिर १४

ताजा नेपाल

काठमाडौं । मेगा बैंक नेपालले सन् २०१९ का लागि ‘बैंक अफ दि इयर’ अवार्ड पाएको छ। बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्स्ले प्रकाशित गर्ने पत्रिका “दि बैंकर” ले सन् २०१९ का लागि अन्तर्राष्ट्रियस्तरमै प्रतिष्ठित ‘बैंक अफ दि ... थप हेर्नुहोस्

देवकीको ‘योद्धाको सपना’ माथि समिक्षा

२०७६ आश्विन २८

ताजा नेपाल

काठमाडौं । कवि देवकी तिमल्सिना ‘समिक्षा’को ‘योद्धाको सपना’ कविता संग्रहको परिचर्चा कार्यक्रममा बोल्ने समिक्षकहरुले कवि राष्ट्रिय चेतना भएकी कवि रहेको धारणा राखेका छन् । सोमबार राजधानीको संवाद डबलीमा सुन्दर–सुन्धरा स्मृति... थप हेर्नुहोस्

कहाँ–कहाँ पाइन्छ नयाँ नोट

२०७६ आश्विन ८

ताजा नेपाल

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले काठमाडौँसँगै देशका विभिन्न स्थानबाट नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । दशैँमा हुने नयाँ नोटको मागलाई मध्यनजर गर्दै असोज १० देखि १७ गतेसम्म ५, १०, २०, ५० र १०० दरका नोट सटही गर्न लागिएको... थप हेर्नुहोस्

सेनाले चासो नदिएको त्यो पक्ष

२०७६ आश्विन १

ताजा नेपाल

माओवादी आक्रमणमा दाङ कब्जा हुनुअघि पहिले नै घोराहीमा हमला गर्दैछन् भन्ने गोप्य सूचना त्यहाँको पल्टनले सैनिक मुख्यालयमा पठाइसकेको थियो । सँगसँगै गुल्मपति उप्रेतीले निर्देशन पनि मागेका थिए । नभन्दै केहीपछि नै माओवादीले प्र... थप हेर्नुहोस्

सडकबाटै पुस्तक विमोचन

२०७६ भाद्र ३१

ताजा नेपाल

युवा साहित्यकार भीष्मराज फुलाराद्वारा लिखित उपन्यास ‘टुहुरो कुण्डली’ अङ्ग्रेजी संस्करण ‘ओरपान हरस्कोप’को शुक्रवार अनामनगर चौक मूल सडकबाटै लोकार्पण गरिएको छ । लोकार्पण समारोहमा समाजका प्रतिष्ठित व्यक्तित्व नेपाली साहित्य ... थप हेर्नुहोस्

आज इन्द्रजात्रा पर्व मनाइँदै

२०७६ भाद्र २७

ताजा नेपाल

काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानम... थप हेर्नुहोस्

काम सजिलो हुँदैन

२०७६ भाद्र २५

ताजा नेपाल

राजु शर्मा, सङ्गीतकार महेन्द्र मोरङ क्याम्पसबाट आईकमसम्मको अध्ययन सक्काएर काठमाडौँ भित्रिएका राजु शर्मा ‘नेपाली’ले इलाहवाद सङ्गीत संस्थाबाट तीन वर्षीय भोकल कोर्ष पूरा गरेका छन् । तबला वादनमा पारङ्गत राजु शर्मा ‘कुशल’ ग्... थप हेर्नुहोस्

नवनिर्मित भवनको शिलान्यास

२०७६ भाद्र २५

ताजा नेपाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महानगरीय अपराध महाशाखा टेकु, महानगरीय प्रहरी परिसर भद्रकाली र नेपाल पुलिस क्लव भृकुटीमण्डपमा नवनिर्माण हुने बहुउद्देश्यीय भवनहरुको मंगलबार छुट्टाछुट्टै शिलान्यास गर्नुभयो ।... थप हेर्नुहोस्

महायोगी गुरु गोरखनाथबारे खोजपूर्ण पुस्तक

२०७६ भाद्र २४

ताजा नेपाल

मोहन लामा शैव परम्परा र अद्वैतवादसँग आवद्ध नाथ परम्पराको बृतान्त व्यापक छ । यो ब्रम्हाण्डीय व्यापकतालाई लेखकले खोज र अनुसन्धनद्वारा सिमित भूखण्डको इतिहास, साहित्य, र पुराणकै आधारमा पनि समेट्न सक्नु कठिन विषय हो । यही कठ... थप हेर्नुहोस्