Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


साहित्य

मनिकाले जितिन् स्वर्ण

२०७६ भाद्र १७

ताजा नेपाल

तङ–इल मो–दो सङ्घ नेपालकी खेलाडी मनिका सुनारले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको लागि स्वर्ण पदक जितेकी छन् । १०६ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा ३,५६५ खेलाडीहरूले सहभागिता जनाएका थिए । तङ–इल मो–दो सङ्घ नेपालका... थप हेर्नुहोस्

नौ दिने तीर्थयात्राको स्मरण

२०७६ भाद्र १

ताजा नेपाल

ईश्वरी वाग्ले नयाँ साल यस पटक भारतको उत्तराखण्ड राज्यको बद्रीनाथ, केदारनाथको भ्रमण गर्ने अवसर मिल्यो । पुराना पत्रकार नेपाल भूषण न्यौपानेले वैशाख २४ गतेदेखि जेठ १ गतेसम्मको धार्मिक यात्राको तयारी गर्नुभो । उहाँसँग वैशाख... थप हेर्नुहोस्

आज गाई जात्रा

२०७६ श्रावण ३१

ताजा नेपाल

काठमाडौं । पर्व पर्वले भरिएको शहर काठमाडौंमा पर्वहरुको शृङ्खला शुरु भएको छ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव गाईजात्रा आज विभिन्न कार्यक्रमसहित आरम्भ हुँदैछ । आजको दिन एक वर्... थप हेर्नुहोस्

रहेनन् साहित्यकार दीक्षित

२०७६ श्रावण ३०

ताजा नेपाल

काठमाडौं । साहित्यकार मदनमणी दीक्षितको ९७ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको छ । निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका उनलाई बुधबार ‘डिस्चार्च गरी निवास कालिकास्थान ल्याइएको थियो । निवासमा शौचा... थप हेर्नुहोस्

सत्य र स्वरुपको आमा

२०७६ श्रावण २६

ताजा नेपाल

चर्चित गायकद्वय सत्यराज आचार्य र स्वरुपराज आचार्यको आवाज र संगितमा तयार भएको एक ऐतिहासिक गीत ‘आमा’ सार्वजनिक भएको छ । प्रवासमा रहेर नेपाली गीत संगितको उत्थानको लागि समर्पित गीतकार शेखर कोइराला चन्द्रको उत्कृष्ट शब्दमा तय... थप हेर्नुहोस्

मझिमटारकी जूनकीरी

२०७६ जेष्ठ २२

ताजा नेपाल

लक्ष्मण सिटौला नदी–किनारमा घर भएका सबै मानिस माझी नै कहाँ हुन्छन्् र ? मन्दिरवरिपरि बसोवास गर्नेहरू सबै पुजारी हुने भए श्री पशुपतिनाथको मन्दिरका लागि भारतका भट्टलार्ई किन पुजारी नियुक्त गर्नुपथ्र्याे र ? बोकाहरूले रुँ... थप हेर्नुहोस्

शोभाकान्त भारतमा, श्रीमती अमेरिकामा

२०७६ जेष्ठ ८

ताजा नेपाल

तनहुँ । राजनीतिमा चर्चित र प्राकृतिक सम्पदा भएको जिल्ला तनहुँमा पनि तत्कालिन एमाले र कांग्रेसका कार्यकर्ताले सार्वजनिक जमिन हडपेका छन् । भिमादको १५ सय रोपनी जमिनको विवाद सर्वाेच्च पुग्यो । तत्कालिन प्रधान न्यायधिशहरू गोप... थप हेर्नुहोस्

कास्कीमा पौडेल भिड्न तयार

२०७६ जेष्ठ ८

ताजा नेपाल

काठमाडौं । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जसरी पनि संसदमा जानु पर्ने रोगले नेकपाका वरिष्ठ नेता वामदेव गौतमलार्ई झैं गाँजेको छ । पौडेलले पोखरा क्षेत्र नं. २ को उप निर्वाचनमा भिड्ने अपेक्षा गरेका छन् । पार्टीको ... थप हेर्नुहोस्

कुम्ल्याएपछि हटाइए धिरु

२०७६ जेष्ठ ८

ताजा नेपाल

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले समयमा विचार पु¥याउन नसक्दा एआईजीको दरबन्दी नभएको राष्ट्रिय सुरक्षा परिषद्मा एआईजी धिरु बस्नेतलाई थन्क्याउनुपर्ने बाध्यता सिर्जना भएको छ । उनी दीर्घ रोगी थिए भ्रन्ने कुरा साथमै औषध... थप हेर्नुहोस्