Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक शुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा केहीबेर अघि बैठक सुरु भएको प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ । बैठकले सरकारका नियमित कामकारबाहीबारे निर्णय गर्ने बुझिएको छ ।
२०८३ जेष्ठ ८
ताजा नेपाल