Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। सिटिजन लाइफ इन्योरेन्स कम्पनीको ब्यतित बीमालेखमा नविकरण गर्दा बिलम्ब शुल्कमा शतप्रतिशत छुट पाइने भएको छ।
कम्पनीबाट जारी भएका बीमालेखहरु चालु राख्नका लागि भुक्तानी गर्नुपर्ने नवीकरण बीमाशुल्कमा लाग्ने ब्याजमा
छुट दिन लागेको कम्पनीले जानकारी दिएको छ। यो सुविधा जेठ ७ गतेदेखि असार १५ गतेसम्म लागु हुनेछ।
यो विलम्ब शुल्क बीमालेख निरन्तर गर्ने प्रयोजनका लागि मात्र रहेको कम्पनीले जनाएको छ। बीमालेखमा उल्लेखित सामान्य शर्तहरु यथावत निरन्तर रहने कम्पनीले जनाएको छ।
२०८२ फाल्गुन २९
ताजा नेपाल
२०८२ फाल्गुन २९
ताजा नेपाल
२०८२ फाल्गुन २९
ताजा नेपाल