Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सिटौलाले छाडे देउवा भद्रगोल भो काँग्रेस

काठमाण्डौ । काँग्रेसभित्र तेस्रो धार स्थापित गरेका पूर्व महामन्त्री कृष्ण सिटौला सभापति शेर बहादुर देउवाबाट टाढीन पुग्दा उनकै टिमका भनिएका युवा नेताहरु समेत सिटौलाबाट धमाधम टाढिएका छन् । सिटौलाकै टीममा रहेका उमाकान्त चौधरी भिमसेनदाश प्रधान यतिखेर देउवातिर लागेका छन् भने गगन थापा महामन्त्री जित्ने गरी डा. शेखर कोइरालातिर लागेका छन् । देउवाको विकल्प रामचन्द्र हुन सक्दैनन् मन्त्री गगनको अनुमान पूरा भएको छ ।
कोइराला परिवारबाट डा. शेखर जति दमदार छन् डा. शशाङ्क र सुजाता हुदैनन् । डा. शशाङ्कको ढंग छैन । वीपी पूत्रको क्रेजले अहिलेको काँग्रेस अगाडि बढ्दैन । वीपीको नाम भजाउन जति सजिलो छ गणेशमानको पनि उति कै हो । ०४६ सालको जनआन्दोलन पटि गठित अन्तरिम सरकारको मात्र होइन । आफ्नै दम्व र अहंकारले काँग्रेस बदनाम भएपछि स्व गिरिजा कोइरालाले ०५४ सालको चुनावमा स्व कृष्ण प्रसाद भट्टराईलाई प्रयोग गरेकै हुन् । काँग्रेस र कोइराला परिवारको सान त्यही बेला ध्वस्त बनाइयो । कृष्ण प्रसादका अनुयायी भनिएका चिरन्जीवी बागले भ्रष्टचारमा डूबे शेरबहादुर आफै बदनाम भए ।

पूर्ण बहादुर खड्काले आफ्नो निष्ठा बचाएका छन् । तर उनलाई रामचन्द्रले पदका लागि भट्टराईको सम्बन्ध तोडेर गिरिजाको कृपामा लाग्दा अहिले कोइराला परिवारबाटै अविश्वास भएको कति हेक्का छ ? आर्दशका पात्रहरु गणेशमान, महेन्द्र नारायण निधिका पूत्रहरु यति बेला एक ठाँउमा आए जतिबृला काँगूेस पूर्ण रुपमा निर्वाचन आयोगले प्रतिक्षामा छ ५० हजार जरिवाना तिर्दा जतिपनि समय थप्छ । कृयाशील सदस्यले मुद्दा दियो भने त्यो लाग्छ । संस्थागत रुपमा धाधली भएको कुरामा रामचन्द्र दरिलो भएनन् । छानवीनमै गुटका मान्छे भए निष्पक्ष हुन्छ कसरी ? रामचन्द्रले पठाएका प्रदिप पौडेल र कल्याण गुरुङ्ग पनि संयोजक रमेश लेखकतिर लागेका छन् । कुटपीटको हृदसम्म झर्ने काग्रेसी चरित्र अहिले देशभर छरपष्ट छ । अबको काँग्रेस कस्तो हुन्छ । संघियता गणतन्त्र समावेशीताका एजेण्डामा कसरी संयुक्त रुपमा जाने हो । काँग्रेस अन्यौलमा छ । त्यो काँग्रेस कसरी बढ्ने हो । जबकी यतिखेर शेरबहादुरको कब्जामा पुगेको छ । अहिले गगन र शेखर जहाँ छन् त्यही छन् निधि, प्रकाश र डा. शशाङ्क । काँग्रेसमा मन्त्रीका लागि लड्नेहरु धेरै छन् । उपप्रम कसैलाई नबचाउन प्रम देउवा र प्रचण्ड बीच मात्र होइन डा.बाबु्रामकी चथनि सहमति भएको छ । एकातिरले दुई चरा मार्ने उनीहरुको योजनाले माओवादीबाट नारायण काजी श्रेष्ठ छेकिने जसपाबाट उपेन्द्र यादव पनि थन्किने छन् । सरकार बन्नका लागि बन्यो । तर समयमा सरकारले पूर्णता नपाउँदा काँग्रेसको महाधिवेशनको तीथि मिति भत्कदा गुट उपगुट भित्र पनि टीम कमजोर छ ।

काँग्रेसमा सकेजति आफ्ना मान्छे कृयाशील सदस्य बनाउन जोड दिए । यहाँ बिजय गच्छेदारको फोरम कतै पनि छेकिएन । तर राप्रपाका सुनिल थापाको टीम छेकियो । त्यही चन्द्र र डा. शेखरले जहाँ आफ्ना छन् त्यही गरे । शेरबहादुर देउवाले केन्द्र देखि नै गरे । कृयाशील सदस्यता विवादको कारक नै त्यही हो । काँग्रेसका साधारण सदस्य हरेक दुई वर्षमा नविकरण हुन्छ । साधारण सदस्यको डब्बल कृयाशील सदस्य हुँदा विवाद हुन्छ भन्ने चेत नेताहरुमा आएको छैन । मोटर मात्र हुन पाउने सुनिलको टोली गच्छदारको फोरमबाट प्रवेश पर्दा देखिएको यो जात्रा प्रति सिटौलाले दरिलो अडान लिन सकेनन् । रामचन्द्र पौडेल आफै अनुदार चरित्रका छन् । उनका लागि काँध थापी दिने नेता युवा पंक्तिमा त छदै छैन पूरानो पुस्ताले समेत साथ दिन छाडेको छ ।


सम्बन्धित समाचार