Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सिन्धुपाल्चोकमा माओवादीका वडाध्यक्षसहित १००यौ कार्यकर्ता एमालेमा प्रवेश

सिन्धुपाल्चोकस्थित चौतारा साँगाचोकगढी नगरपालिका वडा नं।–१४ का निवर्तमान वडाध्यक्ष शेरबहादुर श्रेष्ठसहित ५० जनाभन्दा बढी नेकपा एमालेमा प्रवेश गरेका छन् ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४ मा श्रेष्ठले माओवादी केन्द्रबाट वडा अध्यक्ष जित्नुभएको थियो ।

माओवादी केन्द्रसहित विभिन्न पार्टीबाट ५० जनाभन्दा बढी आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगी एमालेमा प्रवेश गरेका हुन।

एमाले अध्यक्ष ओलीले श्रेष्ठसहितको टोलीलाई टिका र खादा लगाई एमालेमा स्वागत गर्नुभएको थियो ।

​​​​​​​


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल