Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुनको घट्दा चाँदीको बढ्यो मूल्य

काठमाडौं । बिहीबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको हो । सुन प्रतितोला तीन सय घट्दा चाँदी प्रतितोला १० रुपियाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८ हजार २ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ७ हजार ७ सय रुपियाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपियाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

गगनले सभापति छाडे के हुन्छ काँग्रेस ?

२०८२ फाल्गुन २६

ताजा नेपाल