Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सोमबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ४ सय रुपियाा र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १३ हजार र तेजावी सुन प्रतितोला १ लाख १२ हजार ४ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदी प्रतितोला १ हजार ४ सय ६५ रुपियाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।
२०८२ बैशाख ८
ताजा नेपाल
२०८२ बैशाख ८
ताजा नेपाल
२०८२ बैशाख ८
ताजा नेपाल