Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । बुधबार सुनको मूल्य बढ्दा चाँदीको भने स्थिर छ । आज सुन प्रतितोला २ सय रुपियाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ७ सय रुपियाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार १५० रुपियाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी चाँदी प्रतितोला १ हजार ४ सय २० रुपियाँमा किनबेच भइरहेको महासंघले जानकारी दिएको छ ।
२०८३ जेष्ठ ९
ताजा नेपाल
२०८३ जेष्ठ ९
ताजा नेपाल
२०८३ जेष्ठ ८
ताजा नेपाल