Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार

काठमाडौं– सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघका अनुसार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँका दरले बढेको छ । आइतबार १ लाख ९५ हजार ५०० रुपैयाँमा बिक्री भएको सुन सोमबार प्रतितोला १ लाख ९६ हजार ३०० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले वृद्धि भएको छ । महासंघका अनुसार चाँदी आइतबार २ हजार ३१० रुपैयाँले प्रतितोला कारोबार भएकोमा सोमबार बढेर २ हजार ३१५ रुपैयाँ कायम भएको छ ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

अग्रता बढाउँदै रवि लामिछाने

२०८२ फाल्गुन २२

ताजा नेपाल

रुकुमपूर्वमा अघि लागे प्रचण्ड

२०८२ फाल्गुन २२

ताजा नेपाल