Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ३ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ६०० रुपियाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ५० रुपियाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदी १ हजार ४ सय ५० रुपियाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।


सम्बन्धित समाचार

धनुषा १ मा कसले मार्ला बाजी ?

२०८२ फाल्गुन २९

ताजा नेपाल

अध्यक्ष ओलीलाई पितृ शोक

२०८२ फाल्गुन २९

ताजा नेपाल