Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुन्दरीजलको खोलामा फसेका पाँच जना भारतिय नागरिकको नेपाली सेनाद्वारा उद्धार

काठमाडौं । काठमाडौंको सुन्दरीजलस्थित सुन्दरीमाई मन्दिर नजिक खोलाको बीचमा फसेका पाँच जनालाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ।

गोकर्णेश्वर नगरपालिका वडा नं. १ मा पर्ने सो स्थानमा चार भारतीय नागरिक र एक नेपाली नागरिक खोलामा नुहाउने क्रममा खोलाको बहाव अचानक बढेपछि बीचमै फसेका थिए।

घटनापछि नेपाली सेनाको चन्दननाथ गणबाट खटिएको उद्धार टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीयवासीको सहयोगमा उनीहरूको सफलतापूर्वक उद्धार गरेको हो।

उनीहरू सबै सकुशल रहेको बताइएको छ।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल