Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुरक्षाको माग गर्दै भारतभरका चिकित्सकको बिरोध प्रदर्शन

काठमाडौं । कार्यस्थलमा राम्रो सुरक्षाको माग गर्दै राजधानी नयाँ दिल्लीलगायत भारतभरका चिकित्सकहरूले बिरोध प्रदर्शन गरेका छन् । गत हप्ता कोलकाताको आरजी कार मेडिकल कलेज र अस्पतालमा ३१ वर्षीय डाक्टरको बलात्कार र हत्यापछि प्रदर्शन शुरु भएको थियो । यस घटनाले स्वास्थ्य सेवा पेशेवरहरूको सुरक्षाको बारेमा चिन्ता बढाएको चिकित्सकहरुको भनाइ छ । आन्दोलनकारीहरूले सरकारलाई चिकित्सा कर्मचारीहरूको सुरक्षा र सुरक्षित काम गर्ने वातावरण सुनिश्चित गर्न कडा कदमहरू लागू गर्न आग्रह गरेका छन् ।


सम्बन्धित समाचार

यी ठाउँमा सुध्रन समय लाग्छ

२०८३ बैशाख ११

ताजा नेपाल

देउवा पक्षले खोज्दैछ निहुँ

२०८३ बैशाख ११

ताजा नेपाल

आज बीसौँ लोकतन्त्र दिवस

२०८३ बैशाख ११

ताजा नेपाल