Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
सेयर बजार २ हजार बिन्दुनजिक, तीन घण्टामा ३८ अंकले वृद्धि, करिब ३ अर्बको कारोबार
सेयर बजार २ हजार बिन्दुनजिक, तीन घण्टामा ३८ अंकले वृद्धि, करिब ३ अर्बको कारोबार
काठमाडौं। सेयर बजार परिसूचक मंगलबार उकालो लागेको छ। बजार खुलेको पहिलो १० मिनेटमा ६ अंकले घटेको नेप्से त्यसपछि निरन्तर उकालो लागेको हो।
अपराह्न २ बज्दासम्म नेप्से ३८ अंकले बढेको छ। राष्ट्र बैंकले नीतिगत दरहरु कम गरेको प्रभावस्वरुप वाणिज्य बैंकले ब्याजदर घटाउन थालेपछि सेयर बजार बढेको हो। नेप्से २ हजार विन्दु नजिक पुगेको छ।
तीन घण्टामा २ अर्ब ९१ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
मौद्रिक नीतिमा लचकताका कारण आइतबार १११ अंकको छलाङ मारेको नेप्सेमा सोमबार भने १५ अंकको करेक्सन भएको थियो।
२०८२ फाल्गुन २८
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल