Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

इनर्जी ड्रिंक्स आयातमा प्रतिबन्ध

२०७६ असार ४

ताजा नेपाल

काठमाडौं । सरकारले इनर्जी ड्रिंक्स र सिन्थेटिक जुसको आयातमा पूर्ण प्रतिबन्ध लगाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार सूचना सार्वजनिक गर्दै क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ (इनर्जी ड्रिंक्स) र फ्लेवर... थप हेर्नुहोस्

औषधि पनि हो बियर

२०७६ जेष्ठ २२

ताजा नेपाल

नेपाली संस्कृतिमा वियर पिउनुलाई राम्रो मानिँदैन । बियरलाई मादक पदार्थका रूपमा हेर्ने गरिन्छ । बियर पिउनु वा नपिउनु तपाईंको इच्छामा निर्भर हुन्छ । तर, पछील्लो समय वियरको प्रयोग निकै हुने गरेको छ । वियर पिउनु हुन्न भने तपा... थप हेर्नुहोस्

यी हुन् गर्मीमा उपयोगी तरकारी

२०७६ जेष्ठ १९

ताजा नेपाल

मौसमअनुसार सन्तुलन कायम गर्ने प्रकृतिले नै हो । प्राकृतिक रुपमा उत्पादन भएका वस्तुहरूको उपयोग गर्ने हो भने कुनै पनि स्वास्थ्य समस्या आउँदैन । गर्मी मौसममा खानपानमा अलिकता लापरवाहीले पनि बिरामी पर्ने सम्भावना हुन्छ । जाडो... थप हेर्नुहोस्

मातृ स्नेहले पुरिँदै बाल मस्तिष्कघात

२०७६ जेष्ठ १९

ताजा नेपाल

जीवनमा केही अनपेक्षित घटना भए हामी भाग्यलाई दोष दिने गर्छौं । कुनै एक पक्षमा आफू कमजोर भए विकल्प खोज्दैनौँ । मानसिक तनाब लिन्छौँ । जीवनलाई धिक्कार्दै बस्छौँ । स–साना कठिनाइमा पनि यस्ता व्यवहार देखाउने व्यक्तिहरूका लागि उ... थप हेर्नुहोस्

शोभाकान्त भारतमा, श्रीमती अमेरिकामा

२०७६ जेष्ठ ८

ताजा नेपाल

तनहुँ । राजनीतिमा चर्चित र प्राकृतिक सम्पदा भएको जिल्ला तनहुँमा पनि तत्कालिन एमाले र कांग्रेसका कार्यकर्ताले सार्वजनिक जमिन हडपेका छन् । भिमादको १५ सय रोपनी जमिनको विवाद सर्वाेच्च पुग्यो । तत्कालिन प्रधान न्यायधिशहरू गोप... थप हेर्नुहोस्

कास्कीमा पौडेल भिड्न तयार

२०७६ जेष्ठ ८

ताजा नेपाल

काठमाडौं । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जसरी पनि संसदमा जानु पर्ने रोगले नेकपाका वरिष्ठ नेता वामदेव गौतमलार्ई झैं गाँजेको छ । पौडेलले पोखरा क्षेत्र नं. २ को उप निर्वाचनमा भिड्ने अपेक्षा गरेका छन् । पार्टीको ... थप हेर्नुहोस्

कुम्ल्याएपछि हटाइए धिरु

२०७६ जेष्ठ ८

ताजा नेपाल

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले समयमा विचार पु¥याउन नसक्दा एआईजीको दरबन्दी नभएको राष्ट्रिय सुरक्षा परिषद्मा एआईजी धिरु बस्नेतलाई थन्क्याउनुपर्ने बाध्यता सिर्जना भएको छ । उनी दीर्घ रोगी थिए भ्रन्ने कुरा साथमै औषध... थप हेर्नुहोस्