Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

संघीय राजधानीमै त यस्तो छ अवस्था

२०८० श्रावण ९

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हिजो एकैदिन काठमाडौं उपत्यकामा एक सय एकवटा औषधि पसलको अनुगमन गरेको छ। अनुगमन टोलीले काठमाडौं उपत्यकामा नियम विपरीत सञ्चालित १० वटा औषधि पसल सिल गरेको छ भने दुई दर्जनभन्दा बढ... थप हेर्नुहोस्

तोकेको समयभर कार्यालयमा उपस्थित हुन स्वास्थ्य मन्त्रालयको निर्देशन

२०८० श्रावण ८

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल सरकारले निर्धारण गरेको कार्यालय समय पालना गर्न निर्देशन दिएको छ। सबै विभाग र अस्पतालहरूलाई पत्राचार गर्दै मन्त्रालयले स्वास्थ्य सेवा तथा निजामती सेवा तर्फका सम्पूर्ण कर... थप हेर्नुहोस्

डेंगु संक्रमितको संख्या बढ्यो, सतर्कता अपनाउन अनुरोध

२०८० श्रावण ६

ताजा नेपाल

काठमाडौं। नेपालमा डेंगुका बिरामी दिनहुँ बढ्दै गएका छन्। पछिल्लो दुई हप्तामा मात्र दुई हजारभन्दा बढी जनामा डेंगु पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दुई साताअघि असार २५ गते सोमबार सार्वजनिक गरेको तथ्य... थप हेर्नुहोस्

भदौ र असोजमा डेंगुले अत्यधिक सताउने

२०८० श्रावण ५

ताजा नेपाल

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु सङ्क्रमण भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ। एक वर्षको डेंगु रोकथाम तथा नियन्त्रण कार्ययोजनामा डेंगु सङ्क्रमण असारदेखि बढ्दै गई भदौ र असोज महिनामा उच्च हुने... थप हेर्नुहोस्

नेपाली नर्सलाई रोगजारीका लागि बेलायत पठाउन आवेदन खुल्यो

२०८० श्रावण ५

ताजा नेपाल

काठमाडौं । नेपाली नर्सलाई रोगजारीका लागि बेलायत पठाउन आवेदन खुलेको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाइलट प्रोग्रामको रुपमा पहिलो चरणमा १०० जना नर्सलाई रोगजारीका लागि बेलायत पठाउन आवेदन खुलाएको हो। नेपाल सर... थप हेर्नुहोस्

नर्सिङ लाइसेन्स परीक्षाको प्रश्नपत्र आउट

२०८० असार २४

ताजा नेपाल

काठमाडौं । नेपाल नर्सिङ काउन्सिलको नाम दर्ता लाइसेन्स परीक्षाको प्रश्नपत्र आउट गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। काउन्सिलले शनिबार लिएको परीक्षामा सिद्धार्थ बनस्थली स्क्लमा रहेको परीक्षा केन्द्रबाट तीन जना विद्यार्थ... थप हेर्नुहोस्

साउन १ गतेबाट वीर अस्पतालमा बिहान ८ बजेदेखि ओपिडी सेवा सुरु हुने

२०८० असार २४

ताजा नेपाल

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले वीर अस्पतालको कार्यालय समय ८ बजेदेखि सुरु हुने भएको छ। न्याम्सर कार्यकारी परिषदको शुक्रबार बसेको बैठकले साउन १ गतेबाट लागु हुने गरी अस्पतालको सेवा ८ बजेदेखि नै... थप हेर्नुहोस्

नर्सलाई बेलायत पठाउने यस्तो छ व्यवस्था

२०८० असार १९

ताजा नेपाल

काठमाडौं। सरकारले बेलायतको स्वास्थ्य क्षेत्रमा शून्य लागतमा नेपाली स्वास्थ्यकर्मी नर्स पठाउने तयारी थालेको छ। नेपाल र बेलायत सरकारबिच भएको द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना इम्प्लिमेन्टेसन प्रोटोकल प... थप हेर्नुहोस्

डा मन्सुरको क्लिनिक महानगरले बन्द गरायो

२०८० असार ११

ताजा नेपाल

काठमाडौं । मधुमेह, उच्च रक्तचाप र थाइराइड रोग निको पार्ने दाबी गर्दै सञ्चालनमा रहेको क्लिनिक काठमाडौं महानगरपालिकाले बन्द गराएको छ। महानगरपालिकाबाट आइतबार गएको अनुमगन टोलीले मापदण्ड विपरीत मैतीदेवीमा सञ्चालित एफडीएच क्लि... थप हेर्नुहोस्

न्याम्समा पदाधिकारी नियुक्ति

२०८० असार ८

ताजा नेपाल

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्समा पदाधिकारी नियुक्त भएका छन्। बिहीबार न्याम्सका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपकुलपतिमा डा भुपेन्द्र बस्नेतलाई नियुक्त गरेका हुन्। बाँकी पदाधि... थप हेर्नुहोस्