Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

भारतमा तिव्र रुपमा फैलियो कोरोना संक्रमण

२०८२ जेष्ठ १८

ताजा नेपाल

काठमाडौं । भारतमा कोभिड १९ संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । देशभरि ३ हजार ५७८ जना संक्रिय संक्रमितको उपचार भइरहेक... थप हेर्नुहोस्

बेलायती उपमन्त्रीले गरिन् नेपालको स्वास्थ्य सेवा सुधारको प्रशंसा

२०८२ जेष्ठ ८

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बेलायतको सार्वजनिक स्वास्थ्य तथा रोकथाम उप मन्त्री एस्ले डाल्टनसँग भेटवार्ता गरेका छन्। जेनेभास्थित विश्व स्वास्थ्य सम्मेलनका क्रममा भएको भेटका क्रममा मन्त्री पौडे... थप हेर्नुहोस्

वीरको सेवा सुधारका लागि कार्यदल गठन

२०८२ जेष्ठ १

ताजा नेपाल

काठमाडौं । वीर अस्पतालको सेवा सुधारका लागि एक कार्यदल गठन भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा मदन उपाध्याय संयोजकत्वको कार्यदल गठन गरेको हो। डा उपाध्याय नेतृत्वको कार्यदललाई अस्पतालको सेवा सुधारमा केन्द्रित भएर... थप हेर्नुहोस्

विदुुषी योगमाया आयुुर्वेद विश्वविद्यालयका पदाधिकारीको सपथ

२०८२ बैशाख २८

ताजा नेपाल

काठमाडौं । विदुुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीहरुको पद तथा गोपनीयताको सपथ भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा प्रधानमन्त्री निवास, बालुुवाटारमा सपथ कार्यक्रम भएको हो। उक्त क... थप हेर्नुहोस्

निजी मेडिकल कलेज पोस्न सरकारको तयारी

२०८२ बैशाख १६

ताजा नेपाल

काठमाडौं । सरकारले मुलुक र जनताको स्वार्थ होइन माफिया र विचौलियाको इशारा हेर्छ र सोही अनुसार काम गर्छ । सरकारले एमबीबीएसको सिट संख्या बढाएर आवासीय चिकित्सकहरूको निर्वाह भत्ता दिने निजी मेडिकल कलेज सञ्चालकको सर्तअनुसार नै... थप हेर्नुहोस्

काठमाडौंको वायु विश्वको दोस्रो अस्वस्थकर

२०८१ चैत्र २५

ताजा नेपाल

काठमाडौं । काठमाडौं उपत्यकाको वायु आज पनि अति अस्वस्थकर रहेको छ । आईक्यू एयरको तथ्याङ्क अनुसार आज बिहान काठमाडौं उपत्यकाको औसत ‘एयर क्वालिटी इन्डेक्स’ एक्युआई २११ रहेको छ । आइक्यू एअरले गरेको मापनअनुसार अहिले काठमाडौं उप... थप हेर्नुहोस्

अमूल्य जीवनलाई धुवाँमा नउडाऔं

२०८१ चैत्र २

ताजा नेपाल

काठमाडौं । नेपाल अर्बुद रोग निवारण संस्था धनकुटा शाखाको आयोजना तथा दुर्गा लक्ष्मी परोपकार संस्था, नेपाल भारत मैत्री संघ (नेफा) धनकुटा शाखा, लायन्स क्लब अफ बाग्मती क्यान्सर केयर सेन्टरको सह–आयोजनामा धनकुटा जिल्लाभरी सञ्चा... थप हेर्नुहोस्

वीर अस्पतालको निर्देशकमा डा. दिलीप शर्मा

२०८१ फाल्गुन २७

ताजा नेपाल

काठमाडौं । वीर अस्पतालको निर्देशकमा डा दिलीप शर्माले जिम्मेवारी पाएका छन् । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार डा। शर्मालाई नियुक्ति दिइएको हो । न्याम्स ऐन अनुसार उपकुलपति डा भुपेन्द्र बस्नेतले आइतबार सहकुलपति समेत रहेका... थप हेर्नुहोस्

राष्ट्रिय आविष्कार केन्द्रले गर्‍यो अस्पतालका ५०० उपकरणको मर्मत

२०८१ फाल्गुन २०

ताजा नेपाल

काठमाडौं । काठमाडौं राष्ट्रिय आविष्कार केन्द्रले संघीय अस्पतालहरूमा बिग्रिएर थन्किएका ५०० उपकरणको मर्मत गरेका छन् । १७ वटै संघीय अस्पतालका बिग्रिएको उपकरणको मर्मत गर्ने राष्ट्रिय आविष्कार केन्द्रलाई दिइएको थियो ।स्वास्थ्... थप हेर्नुहोस्

स्वास्थ्य सचिव डा पोखरेल र अतिरिक्त सचिव डा सिंहलाई मन्त्रालयको बिदाइ

२०८१ फाल्गुन १२

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेल र अतिरिक्त सचिव डा दीपेन्द्र रमण सिंहलाई औपचारिक रुपमा बिदाइ गरिएको छ। आइतबार नै विशिष्ठ श्रेणीको पाँच वर्षे कार्यकाल पूरा गरेका उनीहरुलाई मन्त्रालयले एक ... थप हेर्नुहोस्