Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

काठमाण्डौ उपत्यकामा थपियो निषेधाज्ञा

२०७८ बैशाख २१

ताजा नेपाल

काठमाण्डौ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइसाथ थप एक साता लम्ब्याइने भएको छ । आज काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकपछि आगामी वैशाख २९ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको काठमाडौ... थप हेर्नुहोस्

सङ्क्रमण भएपछि विश्वप्रकाश बिदामा

२०७८ बैशाख २१

ताजा नेपाल

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता समेत रहेका नेता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ । हिजो संक्रमण पुष्टि भएपछि डेरामै आइसोलेशनमा बसेर उपचार गराइरहेका उनले अस्वस्थताको कारण २ साताका लागि प्रवक्ताको सक्रिय भू... थप हेर्नुहोस्

१ लाख ३० हजार खोप ल्याउन अनुमति

२०७८ बैशाख २१

ताजा नेपाल

काठमाण्डौ । औषधि व्यवस्था विभागले १ लाख ३० हजार भाइल रेम्डेसिभिर खरिदको लागि विभिन्न कम्पनीहरुलाई अनुमति दिएको छ । कोभिड–१९ का गम्भीर बिरामीलाई प्रयोग हुने औषधि रेम्डेसिभिर तीन हजार भाइल मंगलबार काठमाडौँ आइपुग्ने औषधि वि... थप हेर्नुहोस्

सरकारसँग बार्गेनिङ गर्दै कोरोना अस्पताल बनाईदै

२०७८ बैशाख २१

ताजा नेपाल

काठमाण्डौ । सरकारको नियम कानून लत्याएर आफू खुसि निर्णय गर्ने र अस्पतालमा पुगेका बिरामीहरुसँग मनपरि शुल्क असुल्ने निजी लगानीका अस्पतालहरु बिरामीको हाहाकार भएपछि बल्ल सरकारको उर्धी स्वीकार्न बाध्य भएका छन् । राजधानीका ठूलो... थप हेर्नुहोस्

ललितपूरका सिडीओ पनि सङ्क्रमित

२०७८ बैशाख २१

ताजा नेपाल

काठमाडौँ । यतिबेला मुलुक कोभिड–१९ को दोस्रो लहरको तीव्र सङ्क्रमणबाट जर्जर अवस्थामा छ । यस्तो अवस्थामा अहिले सरकारले रक्षात्मक रणनीतिका रूपमा निषेधाज्ञा गरेको छ । यद्यपि सङ्क्रमण भने अझै रोकिएको छैन । निषेधाज्ञाको असर यति... थप हेर्नुहोस्

महामारीले डाँडा काटेपछि ओलीको सम्बोधन

२०७८ बैशाख २०

ताजा नेपाल

काठमाडौं । सरकारले प्रदेश र राजधानीमा एक हजार शैयाको अस्थायी अस्पताल बनाउने घोषणा गरेको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएको बताएका छन् । ... थप हेर्नुहोस्

कोरोनाबाट मृत्यु भएका परिवारलाई १ लाख रुपैया दिने

२०७८ बैशाख २०

ताजा नेपाल

सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेका परिवारलाई राहत स्वरुप एक लाख रूपैयाँ दिने निर्णय गरेको छ । शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणबाट मृत्यु भएमा मृतकका परिवारलाई ... थप हेर्नुहोस्

लाश थन्काउन सेनालाई हैरान

२०७८ बैशाख २०

ताजा नेपाल

काठमाडौं । शव दाह गृहले धान्न नसकेको कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेहरुको संख्या बढेसँगै काठमाडौं उपत्यकामा शव व्यवस्थापनमा समेत समस्या हुन थालेको छ । संक्रमितहरुको शव व्यवस्थापन गर्दै आएको नेपाली सेनाका अनुसार पछिल्... थप हेर्नुहोस्

मलामी गएका ४५ जनामा ३१ कोरोना संक्रमित

२०७८ बैशाख २०

ताजा नेपाल

धनुषा । बुधबार कोरोनाबाट मृत्यु भएका व्यक्तिको मलामी गएका महोत्तरी जिल्लाको एकै गाउँका ३१ जनामा कोरोना सङ्क्रमण देखिएपछि गाउँभरी त्रास फैलिएको छ । जिल्लाको मनरासिस्वा नगरपालिका–९ स्थित बथनाहा गाउँमा एकैसाथ ३१ जनामा कोरोन... थप हेर्नुहोस्

कोरोनाले ठूलालाई पनि छोडेन

२०७८ बैशाख २०

ताजा नेपाल

काठमाण्डौ । विश्वव्यापी रुपमा फैलिएकोे कोरोना महामारीको पिडामा धनाध्य र गरिब परेका छन् । पूर्व राजा ज्ञानेन्द्र हिन्दु कुम्ब मेलाको प्रमुख अथिति बन्दै भारतको हरिद्वार र ऋषिकेशको जात्रामा सहभागी भएर फर्किएपछि कोरोनाबाट थल... थप हेर्नुहोस्