Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

भारतमा कोरोना संक्रमण भयावह बन्दै

२०७८ बैशाख ९

ताजा नेपाल

नयाँ दिल्ली । भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । पछिल्ला केही दिन यता लगातार दैनिक २ लाख ५० हजारभन्दा बढीमा संक्रमण हुँदै आएको भारतमा पहिलो पटक एकै दिन संक्रमितको संख्या ३ लाख नाघेको छ । पछिल्लो ... थप हेर्नुहोस्

पैसा थमाएर कर्मचारीलाई भ्रष्ट बनाउने अख्तियारको कदम सर्वोच्चले गरिदियो अवैध, ४०० मुद्दा खारेज हुने

२०७८ बैशाख ८

ताजा नेपाल

काठमाडौं । आफैं पैसाको बिटो देखाएर कर्मचारीलाई भ्रष्ट करार गर्ने अख्तियारको कदम विरुद्ध सर्वोच्चले झड्का दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्दै आएको ‘स्टीङ अपरेशन’लाई सर्वोच्च अदालतले अवैध घोषणा गरिदिएको हो ।... थप हेर्नुहोस्

परीक्षण नै नगरी पिसिआर रिपोर्ट

२०७८ बैशाख ८

ताजा नेपाल

काठमाडौं । विश्व समुदाय कोरोनासँग मुकाविला गरिरहेका बेला केही व्यक्ति यसैलाई कमाईको माध्यम बनाउन व्यस्त छन् । बैदेशिक रोजगारीमा जाने कामदारको स्वाब परीक्षण नगरी कोराना संक्रमण नभएको रिपोर्ट दिने ८ जनालाई प्रहरीले पक्राउ ... थप हेर्नुहोस्

२४ घण्टामा भारतमा थपिए ३ लाख संक्रमित, २ हजार बढीको ज्यान गयो

२०७८ बैशाख ८

ताजा नेपाल

मुम्बई । विश्वमा कोरोनाको दोश्रो लहरले आफ्नो बढ्ने ग्राफलाई उकालोतर्फ लिँदै गर्दा भारतमा गत २४ घण्टामा करिव ३ लाख संक्रमित थपिएका छन। दिन प्रतिदिन कोरोनाका संक्रमितहरु थपिदै गइरहेका छन्। गत २४ घण्टामा विश्वभरमा ८ लाख २१ ... थप हेर्नुहोस्

वडा कार्यलयका कर्मचारी कोरोनाले ग्रष्त

२०७८ बैशाख ७

ताजा नेपाल

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का ६ जना कर्मचारीमा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । ८ जना कर्मचारी मध्ये ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जोखिमलाई मध्यनजर राखेर परिस्थिति अनुकुल नभएसम... थप हेर्नुहोस्

पूर्वराजा ज्ञानेन्द्रलाई कोरोना संक्रमण

२०७८ बैशाख ७

ताजा नेपाल

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका उनीहरुले कोरोना संक्रमण परीक्षण गराएका थिए । उक्त परीक्षणमा उनीहरुको रिपोर्... थप हेर्नुहोस्

कारोनाको दोस्रो खोप लगाउन सुरु

२०७८ बैशाख ७

ताजा नेपाल

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु गरेको छ । खोप अभियान सुरु भएपछि पहिलो चरणमा खोप लगाएकाहरुलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज दिन लागिएको हो । स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शा... थप हेर्नुहोस्

बालुवाटारमा विशेष पूजा गरेर सीता र रामलाई चितवन पठाइयो

२०७८ बैशाख ७

ताजा नेपाल

काठमाडौं। बालुवाटारमा विशेष पूजा आजा गरेर भगवान सीता र रामलाई चितवनको अयोध्याका लागि पठाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष महत्वकासाथ चितवनको माडीस्थित अयोध्यापुरीमा मूर्ति प्रतिस्ठापन गर्न काठमाडौंबाट मूर्तिल... थप हेर्नुहोस्

आजदेखि दोस्रो चरणको खोप अभियान

२०७८ बैशाख ७

ताजा नेपाल

काठमाडौं । दोस्रो लहरको कोरोनाले सारा विश्वलाई आतंकित बनाइरहेको बेला आजदेखि कोरोनाविरुद्ध दोस्रो चरणको खोप अभियान आजदेखि सुरु भएको छ । आजदेखि गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड–१९ को पहिलो मात्रा लगाएका व्यक्तिलाई दोस... थप हेर्नुहोस्

वैशाखभर शहरका विद्यार्थी स्कुल जान नपर्ने

२०७८ बैशाख ६

ताजा नेपाल

काठमाडौं। कोरोना आतंकले शहरी क्षेत्र आतंकित भएको बेला सरकारले वैशाखभरी शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको आज बिहान बसेको बैठकले वैशाखभर सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको भ... थप हेर्नुहोस्