Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

चिनिया खोप आजदेखि लगाइने

२०७७ चैत्र २५

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको दरसँगै विभिन्न चरणका खोप अभियान पनि शुरु भएको छ । चीनबाट अनुदान सहयोगमा प्राप्त कोभिड–१९ विरुद्धको भेरोसेल खोप आजदेखि लगाइने भएको छ । अनुदानमा आएको आठ लाख डोज खोप बिभिन्न २३ वटा खोप केन्द्रबाट... थप हेर्नुहोस्

लकडाउन हुदैँन तर सावधानी अपनाउनुहोस्

२०७७ चैत्र २४

ताजा नेपाल

काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको स्पष्ट पारेका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाल हेल्थ कनक्लेभ २०२१ मा बोल्दै मन्त्री त्रिपाठीले... थप हेर्नुहोस्

संक्रमण बढेपछि राजधानीका नाकामा कडाई

२०७७ चैत्र २४

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमितको संख्या विस्तारै बढ्न थालेको छ । काठमाडौं जिल्ला कोभिड–१९ नियन्त्रण तथा रोकथाम समितिकोले पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं प्रवेश गर्ने नाकामा कडाइ गर्ने निर्णय गरेको छ । समितिको... थप हेर्नुहोस्

सतर्क हुनहोस्, आतंकित होइन : स्वास्थ्यमन्त्री

२०७७ चैत्र २४

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ सङ्क्रमणको महामारी अन्त्य नहुन्जेल मास्क लगाउन, भौतिक दूरी कायम गर्न र साबुनपानीले हात धुनेलगायतका स्वास्थ्य मापदण्ड पूरा गर्ने कार्य कायम राख्न आह्वान... थप हेर्नुहोस्

२५ गतेदेखि चिनियाँ खोप लगाइने

२०७७ चैत्र २२

ताजा नेपाल

काठमाडौं । भारतीय अनुदानको खोप लगाइसकिएको अवस्थामा उत्तरी छिमेकी चीनले दिएको अनुदानको खोप चैत २५ गतेदेखि लगाइने भएको छ । सरकारले चीनबाट अनुदान सहयोगमा प्राप्त गरेको कोरोनाविरुद्धको भेरोसेल खोप आगामी २५ चैतदेखि लगाउने निर... थप हेर्नुहोस्

नयाँ वर्षमा गृह मन्त्रालय प्रधानमन्त्री कार्यालयमा

२०७७ चैत्र २०

ताजा नेपाल

काठमाडौं। २०७२ सालको विनासकारी भूकम्पले ध्वस्त बनाएको सिंहदरबार पुननिर्माणको क्रममा अघि बढेपछि मन्त्रालयहरु अदलबदल हुनेक्रम शुरु भएको छ । यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय रहेको भवनमा वैशाख १ गतेदेखि गृह मन्त... थप हेर्नुहोस्

आकस्मिक बैठकपछि चार दिन देशभरका शिक्षण संस्था बन्द गर्ने सरकारको निर्णय

२०७७ चैत्र १६

ताजा नेपाल

काठमाडौं । वायु प्रदूषणका कारण सरकारले देशभरका विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले चैत १७ गतेदेखि २० गतेसम्म ... थप हेर्नुहोस्

भारतमा बढ्यो कोरोनाको संक्रमण

२०७७ चैत्र १६

ताजा नेपाल

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा एकैदिन ६८ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा ६८ हजार २० नयाँ संक्रमित भेटिएका छन् । भारतमा गत अक्टोबरयता एकैदिन सबैभन्दा ध... थप हेर्नुहोस्

चीनले दिएको खोप आइपुग्यो

२०७७ चैत्र १६

ताजा नेपाल

काठमाडौं । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप आज बिहान काठमाडौं आइपुगेको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाजबाट कोरोनाविरुद्धको खोप काठमाडौं ल्याइएको हो । त्रिभुवन विमानस्थल... थप हेर्नुहोस्

आइपुग्यो भारतीय सेनाले नेपाली सेनालाई दिएको एक लाख डोज खोप

२०७७ चैत्र १६

ताजा नेपाल

काठमाडौं। भारतीय सेनाले नेपाली सेनालाई दिएको कोरोनाविरुद्धको खोप आइतबार काठमाडौं आइपुगेको छ। सेनाका प्रवक्ता सन्तोषबल्भव पौडेलका अनुसार भारतीय कम्पनी सेरमले उत्पादन गरेको एक लाख डोज खोप आइतबार साँझ काठमाडौं आइपुगेको हो। ... थप हेर्नुहोस्