Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

अबको खोप दीर्घरोगीलाई

२०७७ माघ २०

ताजा नेपाल

काठमाडौँ । सरकारले सात प्रकारका दीर्घरोगीलाई कोरोनाविरुद्धको खोप लगाउन उच्च प्राथमिकतामा राखेको छ । कोरोनाले मृत्यु हुनेमा २५ प्रतिशतभन्दा बढी दीर्घरोगी पाइएकाले खोप लगाउन उनीहरूलाई प्राथमिकतामा राखिएको हो । मन्त्रालयका... थप हेर्नुहोस्

प्रधानमन्त्री ओलीले आफूले नलगाई कोरोना खोप अभियानको शुभारम्भ गर्ने

२०७७ माघ १४

ताजा नेपाल

काठमाडौं । विश्वमा विकसित मुलुकहरुले कोरोना विरुद्धको भ्याक्सिन तयार गरी आफैंबाट शुरु गरिसकेका छन् भने नेपाल जस्तो अरुको आशा गर्नु पर्ने मुलुकले अरुको अनुदानको खोप जनतालाई लगाउने तर ठूला बडाले नलगाउने चलन छ । नेपालमा ... थप हेर्नुहोस्

७७ जिल्लाका ३०० स्वास्थ्य केन्द्रबाट लगाइते छ कोरोनाको खोप

२०७७ माघ ११

ताजा नेपाल

काठमाडौँ । कोरोनाले आक्रान्त भइरहँदा राजनीति नेतृत्व तमासामा लागिरहँदा छिमेकीले दिएको उपहारस्वरुपको खोप अभियान नेपालमा थालिने भएको छ । नेपालमा बुधबारबाट कोभिड–१९ विरुद्धको खोप अभियान सुरू हुने भएको छ । भारतले अनुदानमा दि... थप हेर्नुहोस्

६० देशमा पुगिसक्यो नयाँ कोरोना

२०७७ माघ ८

ताजा नेपाल

एजेन्सी । कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको जनाइएको छ। विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार सो भाइरस यो हप्तामा मात्र विश्वका १० वटा देशमा पुगेको हो। उक्त संगठनले महामारीको यो... थप हेर्नुहोस्

आज दिँदैछ भारतले कोरोनाविरुद्धको खोप नेपाललाई

२०७७ माघ ७

ताजा नेपाल

काठमाडौं । कोरोना महामारीविरुद्ध विज्ञानले विजय पाउन थालेको छ । अहिले विभिन्न मुलुकहरु कोरोना खोपको परीक्षण चरणमा छन् । भारतमा उत्पादित कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप नेपालले पाउने भएको छ । आज नेपाल र भारतले संयुक्त... थप हेर्नुहोस्

कोभिड आइसियुमा खटिएका चिकित्सकमाथि शिक्षण अस्पतालमा आक्रमण

२०७७ माघ ६

ताजा नेपाल

काठमाडौं । त्रिवि शिक्षण अस्पतालको कोभिड आइसियुमा कार्यरत चिकित्सकमाथि बिरामीका आफन्तले आक्रमण गरेका छन् । निमोनियाको उपचारका लागि बुटवलबाट ल्याइएका ६२ वर्षे बिरामीको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले उपचारमा संलग्न चि... थप हेर्नुहोस्

कोरोना खोपले थप विपत्ति निम्त्याउँने डब्ल्युएचओको चेतावनी, धनी गरिब नछुट्याउन आग्रह

२०७७ माघ ६

ताजा नेपाल

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोनाविरुद्धको खोप असमान तवरले वितरण भइरहे थप विपत्ति निम्तिने चेतावनी दिएको छ । डब्ल्युएचओका प्रमुख, डाक्टर टेड्रोस अधानम गेब्रियससले धनी र पहुँच भएका देशका नागरिकले मात्... थप हेर्नुहोस्

५८० जनामा देखियो कोरोना खोपको साइडइफेक्ट

२०७७ माघ ६

ताजा नेपाल

एजेन्सी । भारतमा कोरोनाविरुद्धको खोप लगाएका ५८० जनामा साइडइफेक्ट देखिएको छ । सात जनाको अवस्था गम्भीर भएपछि अस्पताल भर्ना गरिएको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार शनिबार खोप अभियान सुरू भएयता दुई जनाको मृत्यु भएको छ । ... थप हेर्नुहोस्

सन् २०२१ झन् कठिन हुने डब्ल्युएचओको चेतावनी

२०७७ माघ ४

ताजा नेपाल

काठमाडौँ । कोरोना विरुद्धको खोपको चरणमा विश्व पुगिसक्दा नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमणले सन् २०२१ झन् कष्टकर हुने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले चेतावनी दिएको छ । कोरोनाभाइरसको नयाँ प्रकार पहिलोभन्दा धेरै ... थप हेर्नुहोस्

कोरोनाको खोप लगाएका ५२ जनामा देखियो समस्या

२०७७ माघ ४

ताजा नेपाल

काठमाडौँ । भारतमा कोरोना भाइरविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट देखिएको छ । यसमध्ये एक जनाको अवस्था गम्भीर छ । दुईजना स्वास्थ्यकर्मीलाई कोरोना खोप लगाएको केही घण्टामै एलर्जीको समस्या देखिएको भारतीय सञ्चारमाध्यमले ज... थप हेर्नुहोस्